Mero Chitwan
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने         परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने छ
ठूला होटल खुलेसँगै चितवनमा बढ्न थाले खर्चालु विदेशी  पर्यटक
ठूला होटल खुलेसँगै चितवनमा बढ्न थाले खर्चालु विदेशी  पर्यटक ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको  छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने सङ्ख्या घटेको थियो । 
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ । 
सौराहाका सडकमा नम्बर राख्न सुरु
सौराहाका सडकमा नम्बर राख्न सुरु रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७, क्षेत्रीय होटल संघ र रेष्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेबान) को संयुक्त प्रयास तथा पर्यटन बोर्ड र राष्ट्रसंघीय विकास कार्यक्रम–युएनडीपीको सहयोगमा सडकहरुलाई नम्बरिङ (स्ट्रीट नेमिङ) थालिएको हो ।
चितवन मेडिकल कलेजमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
चितवन मेडिकल कलेजमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो
चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पसेको बाघ नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पसेको बाघ नियन्त्रणमा  चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएर घरपालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मङ्गलबार  नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरास्थित खोरमा राखिएको छ
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सवस्टेशन,भरतपुर-६को उद्घाटन भएको छ
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि  चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए । 
Weather Update