सफ्टनेपले लन्च गर्यो स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो'
बुधबार, भदौ १०, २०८३
नेपाली प्रविधि कम्पनी सफ्टनेपले आफ्नो परम्परागत सफ्टवेयर निर्माण व्यवसायलाई विस्तार गर्दै खेलकुद क्षेत्रमा प्रवेश गरेको छ। प्रविधि र खेलकुदलाई जोड्ने उद्देश्यका साथ कम्पनीले सर्वसाधारण लक्षित स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' को...
भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह
आइतबार, भदौ २२, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ।
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’
मंगलबार, माघ १५, २०८१
यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई...
सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा कानून आउँदै, १ करोडसम्म जरिवानाको व्यवस्था
सोमबार, माघ १४, २०८१
सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले यसको प्रयोग र नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । ऐनमा ‘सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाउने उद्देश्य राखिएको छ...
टिकटकको प्रतिबन्ध फुकुवा, यस्ता छन् सरकारका शर्त
बिहीबार, भदौ ६, २०८१
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
अनलाइनको दलदलबाट कसरी बचाउने बालबालिकालाई ?
सोमबार, वैशाख ३१, २०८१
इन्टरनेट अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
बिहीबार, वैशाख २०, २०८१
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको...
सम्भव छ मृत्युको भविष्यवाणी गर्न ?
शनिबार, चैत १०, २०८०
यो अनुसन्धानको एक रिपोर्ट नेचर कम्प्युटेशनल साइन्समा प्रकाशित गरिएको छ । डेनमार्क टेक्निकल युनिभर्सिटीका प्राध्यापक जुने लेहम्यान भन्छन्, ‘मानव जीवनका बारेमा भविष्यवाणीका लागि यो एक सामान्य संरचना हो ।’ उनी...
विश्वभर फेसबुक डाउन
मंगलबार, फागुन २२, २०८०
नेपाल टेलिकमले ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट दिने
शुक्रबार, फागुन ११, २०८०
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत...
मानसिक स्वास्थ्य संकट फैलाउँदै सामाजिक सञ्जाल
शनिबार, फागुन ५, २०८०
अमेरिकाको न्यूयोर्क नगरपालिकाले युवाहरुमा मानसिक स्वास्थ्य संकट फैलाएको भन्दै सामाजिक सञ्जाल कम्पनीहरु विरुद्ध मुद्दा दायर गरेको छ । नगरपालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र युट्युब सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर...
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ?
बिहीबार, माघ १८, २०८०
चिलीमा विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा जडान गरिएको छ, जसले एकै पटकमा हजारौं ताराहरूको फोटो खिच्न सक्नेछ। २.८ मेट्रिक टन तौल भएको यो क्यामेरा कार जत्तिकै ठूलो छ।
सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ?
बुधबार, माघ १७, २०८०
यसलाई सामसङले एआईको नयाँ युगको सुरुवात भनेको छ । कम्पनीले प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधा प्रदान गरेको जनाएको छ...
कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?
बुधबार, पुस १८, २०८०
एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो...
भीपीएन प्रयोग गरेर टिकटक चलाउँदा कति सुरक्षित ?
बुधबार, मंसिर १३, २०८०
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि इन्टरनेटमा उपलब्ध विभिन्न विकल्प प्रयोग गरी टिकटक चलाउने प्रवृत्ति बढेको छ । यसरी टिकटक चलाउनले अवैध र अनधिकृत भीपीएनको प्रयोग गर्ने गरेको पाइएको छ ।