Mero Chitwan
 आगलागीपछि कर्णाली पुलका १४ वटा  ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द 
 आगलागीपछि कर्णाली पुलका १४ वटा  ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द  हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  नेपाली का‌ंग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् । 
बहुलाएको स्याल गाउँ पसेपछि...
बहुलाएको स्याल गाउँ पसेपछि... बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन्।
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको गजराज शेषचन्द्रले पर्यटक घुमाउने भएको छ । अढाई वर्षको भाले शेषचन्द्रलाई शुक्लाफाँटाको पिपरियास्थित हात्तीसार पोष्टमा पर्यटक घुमाउने तालिम दिइएको छ ।
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए ।
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
Weather Update