Mero Chitwan
मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता,  ३४९४ जनाको उम्मेदवारी
मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । १ सय ६५ क्षेत्रका लागि मुलुकभर ३४ सय ९४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित)
कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ ।
अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता
अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।
आयोगको निर्णयविरूद्ध देउवा समूह आइतबार सर्वोच्च जाने
आयोगको निर्णयविरूद्ध देउवा समूह आइतबार सर्वोच्च जाने नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरूद्धमा आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।
एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील
एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै आज एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको हो ।
मान्यता नपाएपछि देउवा नेतृत्वको कांग्रेसको प्रतिक्रिया : राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौँ
मान्यता नपाएपछि देउवा नेतृत्वको कांग्रेसको प्रतिक्रिया : राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौँ निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरु राजनीतिक र कानुनी दुवै लडाइँमा लाग्ने प्रतिक्रिया दिएका छन् ।
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले नाराबाजीदेखि निवेदन दिनेसम्मका काम गरिरहेकै बेला निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट बनेको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । 
रविको मुद्दा फिर्ता महान्यायाधिवक्ता कार्यालयको कलंकित कदम : ओली
रविको मुद्दा फिर्ता महान्यायाधिवक्ता कार्यालयको कलंकित कदम : ओली काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले अहिले विश्वभरजस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन दिएपछि उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा
नेपाली कांग्रेसको सभापतिमा गगन थापा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो।
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई  निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । 
Weather Update