चितवनमा तीन कृतिको एकसाथ विमोचन
सोमबार, पुस २१, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बिहीबार, पुस १०, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा पहिलो भएको छ । उक्त कथाले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ ।
२०८१ को मदन पुरस्कार छुदेन काविमोको 'उरमाल' लाई
शुक्रबार, भदौ ६, २०८२
०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकामा प्रेमदेव...
बसन्त चौधरीको पहिलो आख्यान 'देवयानी' सार्वजनिक
शुक्रबार, असार ६, २०८२
कार्यक्रमको पहिलो चरणमा लेखक उमा सुवेदी, अमर न्यौपाने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, समिक्षक कुमारी लामा तथा पत्रकार बबिता बस्नेतको पठन अनुभव समेटिएको सामग्री प्रस्तुत गरिएको थियो ।
भैरव वाङमय स्मृति पुरस्कार चितवनका साहित्यकार दाहाललाई
शनिबार, फागुन १०, २०८१
आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईं, कार्यक्रमका सभापति रवीन्द्र पौडेल, प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात र बाबुराम पाण्डेले संयुक्त रूपमा ‘मुमूर्षा’ कृतिका स्रष्टा दाहाललाई प्रदान गरेका...
चितवनमा साहित्यकार दाहालसहित ९ स्रष्टा सम्मानित
सोमबार, मंसिर ३, २०८१
चितवनस्थित पल्लव साहित्य प्रतिष्ठानले नौ स्रष्टाहरूलाई विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित गरेको छ ।
कालीगण्डकी साहित्य परिषद्को कविता प्रतियोगितामा तनूजा रेग्मी प्रथम
बुधबार, असोज २, २०८१
राष्ट्रिय बालदिवसको अवसरमा कालीगण्डकी साहित्य परिषद् कालिका चितवनले विद्यालयस्तरीय कविता प्रतियोगिता गरेको छ । प्रतियोगितामा नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कूल रत्ननगर पिठूवाकी छात्रा तनूजा रेग्मी प्रथम , सिद्धिविनायक सेकेण्डरी बोर्डिङ्ग...
निबन्ध : जिज्ञासा
शनिबार, भदौ २९, २०८१
मन भित्र उत्पन्न हुने जिज्ञासाले नोक्सान मात्र गर्दैनन् । सकारात्मक जिज्ञासाले जीवन बदल्न पनि सक्छ । कपिलवस्तुका राजा शुद्धोधन पुत्रलाई ज्ञान प्राप्त गर्ने जिज्ञासाले सामान्य युवराजबाट बुद्ध दर्शनको संस्थापक र...
चिरञ्जीवी दाहालको छैटौं कृति 'बाघेझापु' बजारमा
शनिबार, भदौ २९, २०८१
फित्कौली अनलाईन मिडियाले प्रकाशन गरेको 'बाघेझापु' मा समसामयिक विषयमा लेखिएका ४० वटा हास्यव्यङ्ग्य निबन्ध समावेश गरिएका छन् । हालै काठमाडौंमा आयोजित कार्यक्रममा दाहालको 'बाघेझापु' सहित आठवटा कृति एकै पटक विमोचन...
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित
सोमबार, भदौ १०, २०८१
कालिगण्डकी साहित्य परिषद् चितवनले सोमबार एक समारोहबीच पुस्तक विमोचन, रचना वाचन र विद्यार्थी सम्मानको कार्यक्रम सम्पन गरेको छ ।
चिरञ्जीवी दाहालको उपन्यास 'ग्रीष्मजा' भित्रको परिक्रमा
शनिबार, साउन १९, २०८१
संसार अपरम्पार छ, यहाँ अनेक घट्ना घटिरहेका हुन्छन् । केही सामान्य घट्ना हुन्छ । केही जटिल प्रकृतिका । यहाँको घट्ना पनि त्यति सामान्य प्रकृतिको छैन । यसले उपन्यासमा निकै कौतुहलता...
लघुकथा : ट्वाँ !
शनिबार, साउन १२, २०८१
त्यतिबेलासम्ममा रात्रिकालीन कार्यभार सम्हालिरहेका झन्डै १० जना जति स्वास्थ्यकर्मी त्यहाँ जम्मा भैसकेका थिए । हाकिमसाबको कुरा, हाकिम्नी साबको कुरा र अवस्था अनि स्क्यानको प्रतिवेदन बुझेपछि सबैजना एकले अर्कोतिर हेर्दै ट्वाँ...
कविता : ए भानु आऊ
शनिबार, असार २९, २०८१
के बयान गर्नु हे भानु कवि आजको बिकासको
मान्दछन् जनता शासन छ चल्दै भूतप्रेत पिचासको ।
रत्ननगरमा भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा
शुक्रबार, असार २८, २०८१
चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उनको कवित्व र...
लघुकथा : सुन्दर तन, असल मन
शनिबार, असार १५, २०८१
अनि आफ्नो ठाउँमा केही गर्ने हिम्मत हारेर परचक्रीकोमा बनिबुतो गर्न जानेलाई कसरी असल।भन्नू ? म त अलमल्ल परें अनि त्यत्तिकै फर्कें । लौन हजुरको नजरमा कोही स्वदेशमै रमाएको सुन्दर तन...
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरु सम्मानित
शनिबार, जेठ २६, २०८१
कवि गोविन्दराज विनोदी पचास हजार राशीको अक्षराश्री पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनले शुक्रबार एक समारोहबीच कवि विनोदीलाई सम्मान गरेको हो ।
४० वर्षअघिको ताहुँ
शनिबार, जेठ १२, २०८१
फेरि क्षेत्रवास
शनिबार, वैशाख २९, २०८१
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान
आइतबार, चैत १८, २०८०
प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएकोहो ।