एसईई दिने विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह : धैर्यताका साथ नआत्तिकन परीक्षा दिनू
बुधबार, चैत ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस
मंगलबार, मंसिर ११, २०८१
नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
सोमबार, मंसिर १०, २०८१
एनपीएलको ट्रफी सार्वजनिक
सोमबार, मंसिर १०, २०८१
मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ । आज काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो ।
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, कात्तिक २१, २०८१
दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएकोहो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले...
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा
शनिबार, असार ८, २०८१
चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो ।
ठोरी नाका खुलाउन भरतपुर महानगरको पहल, भ्रमण वर्षमा पर्यटकलाई माडी घुमाइने
शनिबार, फागुन ५, २०८०
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर
आइतबार, माघ २१, २०८०
भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार युएसएआइडीले विश्वकै उत्कृष्ट चारमध्येको एक डिलोइट्टेलाई कन्सल्टेन्ट नियुक्त गरेको थियो...
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
बिहीबार, पुस १२, २०८०
चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा र...
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
मंगलबार, पुस १०, २०८०
सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बुधबार, पुस ४, २०८०
बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय...
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार
शनिबार, मंसिर ३०, २०८०
छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् ।
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
शुक्रबार, मंसिर २९, २०८०
महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ । चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय...
बागमती प्रदेशसभा बैठक अनिश्चित
शुक्रबार, मंसिर २९, २०८०
गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने...
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव
बिहीबार, मंसिर २८, २०८०
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव...
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
मंगलबार, मंसिर १९, २०८०
हिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो ।...
चितवनमा पढ्दै पढाउँदै
आइतबार, मंसिर १७, २०८०
कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार त
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
शनिबार, मंसिर १६, २०८०
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम
शुक्रबार, मंसिर १५, २०८०
इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार...
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
बिहीबार, मंसिर १४, २०८०
यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका...