Mero Chitwan
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे 
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे  भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ ।  नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी  दीक्षित
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् ।
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । 
सौराहा : चहलपहल छ, बास बस्ने पर्यटक छैनन्
सौराहा : चहलपहल छ, बास बस्ने पर्यटक छैनन् बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भए । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन । 
आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ
आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना महामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् ।
चितवनको बाँदरझुलामा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु
चितवनको बाँदरझुलामा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु सरकारले विकासको प्रवाहमा पछाडि परेको चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ
सवारी दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल क्षेत्रमा ‘राडार गन’ सहित चेकजाँच
सवारी दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल क्षेत्रमा ‘राडार गन’ सहित चेकजाँच जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्न टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ ।
Weather Update