Mero Chitwan

मेरो चितवन डट कम चितवनमा केन्द्रीय कार्यालय रही प्रकाशन भइरहेको न्यूज पोर्टल हो । सत्य, निष्पक्ष र विश्वसनीयता अर्थात् समाचारकाे आधारभूत मूलमन्त्र एबीसीलाई आत्मसाथ गर्न प्रतिबद्ध यो अनलाइन पत्रकारिताको मूलधारमा लामो अनुभव हासिल गरेका पत्रकारहरुबाट सञ्चालन भइरहेको हो । हामी समाचारको विश्वसनीयता र गुणस्तरीयताप्रति विश्वास गर्छौं । हाललाई हामी परीक्षणकै क्रममा छौै । तर यसबीचमा  पनि यहाँहरुले देखाउनुभएको विश्वास र सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दछौं । केही समयपछि पूर्ण टिमसहित उपस्थित हुनेछौैं । हामी चितवनका पर्यटन, सम्पदा, स्थानीय जनजीवीकाका सवाल,  विकास, नागरिकका समस्यामा केन्द्रित रहनेछौं । तथापि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सबै खाले प्रमुख घटना र गतिविधि पनि समावेश गर्नेछौं। चितवनका गतिविधि तस्बिरसहित [email protected] मा पठाउन सक्नुहुनेछ । फलो गर्नका लागि https://www.facebook.com/newsofchitwan/ लिंकमा जान सक्नुहुनेछ । 
धन्यवाद
मेरो चितवन डट कम

प्रतिक्रिया दिनुहोस्
Weather Update