मेरो चितवन
मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार
मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी  प्रविधि’ मार्फत् सफल उपचार गरिएको छ ।
आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा
आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको छ। पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था (Central Placenta with Placenta Percreta) दुवै समस्या भएकी महिलाको सफल...
तलब बढेपछि उत्साहित छन् नर्भिकका नर्स र पारामेडिक्स  
तलब बढेपछि उत्साहित छन् नर्भिकका नर्स र पारामेडिक्स   एकै आर्थिक वर्षमा दुई पटक तलब बढेपछि नर्भिक इन्टरनेशनल हस्पिटलका नर्सिङ तथा पारामेडिकल कर्मचारी उत्साहित भएका छन् । नर्भिकले स्नातक तह उत्तिर्ण गरेका नर्सिङ तथा पारामेडिकल कर्मचारीको तलब गत साउन...
तिहारमा गुलियो कति खाने ? यस्ता छन् वरिष्ठ मुटु रोग विशेषज्ञका सुझाव
तिहारमा गुलियो कति खाने ? यस्ता छन् वरिष्ठ मुटु रोग विशेषज्ञका सुझाव उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, हृदयघात, मस्तिष्कघात, थाइरोइड, क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्याहरूको शुरुआत ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ । त्यसैले चाडवाडको बेला...
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।
नर्भिक अस्पतालले बढायो नर्सको तलब
नर्भिक अस्पतालले बढायो नर्सको तलब अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि...
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको...
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई स्वागत गरेको छ ।  
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन...
अभिनेत्री नीति शाहले गरिन् विवाह
अभिनेत्री नीति शाहले गरिन् विवाह नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
नर्भिक अस्पताल ३३ औं वर्षमा, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
नर्भिक अस्पताल ३३ औं वर्षमा, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३...
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसकेका छन् ।  देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण...
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट? नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता...
पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ...
कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
कस्तो हुनुपर्छ चाडबाडको खानपान ? चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी...
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ?
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ? मदिरा सेवन नगर्नुहोस! औषधिहरू, जस्तै आईबुप्रोफेन, चिकित्सकको सल्लाहविना सेवन नगर्नुहोस् । यदि तपाईंलाई मृगौला रोग छ भने यी औषधिहरूले तपाईंको मृगौलालाई झन् हानी पुऱ्याउन सक्छन् । 
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम...