पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते
शुक्रबार, कात्तिक २३, २०८१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी...
कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज
मंगलबार, असार ११, २०८१
सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज...
कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।
बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि
शनिबार, चैत ३, २०८०
२४ औं बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।
झापा गोल्डकपको च्याम्पियन बन्यो चर्च ब्वाइज
सोमबार, फागुन २८, २०८०
विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो...
एपीएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा
शुक्रबार, फागुन २५, २०८०
झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु बने मलामी
मंगलबार, माघ २३, २०८०
तर रञ्जुकुमारीको डोलीको साटो अर्थी उठ्यो घरबाट । रञ्जुकुमारी जन्मिएको घरबाट बिदा त भइन् तर कहिल्यै नफर्किने गरी । गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै...
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार
सोमबार, माघ १५, २०८०
कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ