आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने
सोमबार, मंसिर ३, २०८१
पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।
बन्दीपुर बस दुर्घटना अपडेट : चालकको मृत्यु, ३० जना घाइते`
आइतबार, मंसिर २, २०८१
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरेचौतारा घुम्तीमा आइतबार दुई वटा बस ठोक्किँदा घाइते भएकामध्ये बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अरू ३० जना घाइते भएका छन् ।
तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
शुक्रबार, कात्तिक २३, २०८१
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
पहिरोमा परी कास्कीमा २ बालबालिकाको मृत्यु
बुधबार, असार १२, २०८१
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने
मंगलबार, फागुन २९, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अब अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
आइतबार, मंसिर १७, २०८०
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको...
मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान'
शुक्रबार, मंसिर १५, २०८०
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार...
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता
बिहीबार, मंसिर १४, २०८०
विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त
बुधबार, मंसिर १३, २०८०
शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उच्च रक्तश्रावका कारण सुत्केरीको पनि मृत्यु भएपछि मृतकका आफन्तले लमजुङ अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।