अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छठ
बिहीबार, कात्तिक २२, २०८१
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तराई-मधेशसहित देशका विभिन्न ठाउँमा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
आइतबार, कात्तिक १८, २०८१
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर...
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट
मंगलबार, असार ११, २०८१
निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।
रौतहटको इशनाथ नगरपालिकामा किन लाग्यो कर्फ्यु ?
शनिबार, फागुन ५, २०८०
पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ?
बुधबार, मंसिर १३, २०८०
तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।