Mero Chitwan
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा

रत्ननगर–रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् ।

उनले आर्थिक वर्ष २०८१/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा आजैका मितिदेखि नगर प्रमुखका हैसियतले प्राप्त हुँदै आएको यातायात सुविधा उपभोग नगर्ने घोषणा गरेका हुन् । उनले आफ्नै निजी साधनको प्रयोग गर्ने बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update