Mero Chitwan
भरतपुर महानगरद्वारा पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत
भरतपुर महानगरद्वारा पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गर्नुभयो ।
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य     साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो ।
भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गरिने
भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थललाई स्तरोन्नति गरी रात्रिकालीन उडान सन्चालन गरिने उल्लेख छ । 
बजेट अभाव भएपछि अब गैँडा गणना अर्को वर्ष
बजेट अभाव भएपछि अब गैँडा गणना अर्को वर्ष बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो ।
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि
सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । 
मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा
मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् ।
हुरीका कारण चितवनमा चार करोडभन्दा बढीको केरामा क्षति
हुरीका कारण चितवनमा चार करोडभन्दा बढीको केरामा क्षति हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
चितवन–३ मा कस्तो छ चुनावी माहोल ? निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन् । 
डढेलोको उच्च जोखिममा चितवन
डढेलोको उच्च जोखिममा चितवन जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन १० वटाभित्र पर्ने र गर्मी बढेसँगै जोखिम बढेको बताउनुभयो । मुख्यतः फागुनदेखि जेठसम्म डढेलोको जोखिम रहने गरेको छ । 
गैँडा गणना आगामी चैतमा
गैँडा गणना आगामी चैतमा बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना गर्ने तयारी गरिएको हो ।
Weather Update