भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
मंगलबार, असार ११, २०८१
‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत रत्ननगरका किसानलाई भैँसी वितरण
सोमबार, असार १०, २०८१
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।
भरतपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, कस्ता छन् प्राथमिकता ?
सोमबार, असार १०, २०८१
रोजगार प्रवर्द्धन, पर्यटन, कृषि तथा खेलकुदको विकासलाई प्राथमिकता दिँदै भरतपुर महानगरपालिकाले
आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट सार्वजनिक गरेको छ । नगरपालिको आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको हो ।
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा
शनिबार, असार ८, २०८१
चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो ।
रत्ननगरको आयुर्वेद चिकित्सालयबाट ११ महिनामा ६० हजारले लिए सेवा
शुक्रबार, असार ७, २०८१
बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ ।
इच्छाकामनाको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकता
बिहीबार, असार ६, २०८१
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल
बिहीबार, असार ६, २०८१
चितवनको भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल भएको छ । आज बिहान श्री एयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज परीक्षण उडान सफल भएको हो।
कालिकाले ल्यायो ८८ करोडको बजेट, चेपाङ तथा विपन्न समुदायको शिक्षा मुख्य प्राथमिकतामा
बुधबार, असार ५, २०८१
चेपाङ बालबालिका तथा विपन्न समुदायलाई नि:शुल्क शिक्षा, खेलकुदको विकास र कृषि उत्पादनमा जोड दिँदै चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बुधबार नगर सभामार्फत् नगरपालिकाले ८७ करोड ७८ लाख ८१ हजारको बजेट सार्वजनिक गरेको हो ।
भरतपुर महानगरले एक वर्षमा दियो ४५२४ जनालाई निःशुल्क तालिम
आइतबार, असार २, २०८१
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारका स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।
यी हुन् बागमती प्रदेशको बजेटमा समेटिएका चितवनकेन्द्रित कार्यक्रम [पूर्णपाठसहित]
शनिबार, असार १, २०८१
स्वास्थ्यमन्त्रीले गरे चितवनका सरकारी अस्पतालको निरीक्षण, के-के आश्वासन दिए ?
शुक्रबार, जेठ ३२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन्। उनले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल तथा रत्ननगर अस्पतालको अनुगमन गरेका हुन्।


