Mero Chitwan
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाए अनुसार बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ ।
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।
Weather Update