दुई देशको साझा छठघाट
शुक्रबार, कात्तिक ७, २०८२
बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फ मधवापुर र रामपुर...
नेवार समुदायमा गरियो म्हः (आत्म) पूजा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको जात्रा सुरु
शनिबार, चैत २३, २०८१
शनिबार ४ बजे मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराजमान गराइएपछि जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली
शुक्रबार, फागुन २३, २०८१
फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
स्वस्थानी व्रत कथा आजदेखि सुरु
सोमबार, पुस २९, २०८१
बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । साँझ स्कन्दपूराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार र अगत्स्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घर घरमा सुन्ने र सुनाउने गरिन्छ ।
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
आइतबार, पुस ७, २०८१
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।
कुल पूजा र हाम्रो परम्परा
शनिबार, पुस ६, २०८१
कुल देवता भनेका त्यस्तो सुरक्षा कवच हुन् जसले कुनै पनि वाह्य बाधा, नकारात्मक ऊर्जाबाट परिवारलाई जोगाउँछ । पारिवारिक संस्कार र नैतिक आचरण प्रति समय छँदै सचेत रहनुपर्छ । त्यसैले कुल...
पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ
सोमबार, मंसिर २४, २०८१
ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेका छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका हुन्...
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
आइतबार, मंसिर १६, २०८१
आइतबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो ।
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
मंगलबार, कात्तिक २७, २०८१
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छठ
बिहीबार, कात्तिक २२, २०८१
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तराई-मधेशसहित देशका विभिन्न ठाउँमा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
छठको दोस्रो दिन आज ‘खरना’
बुधबार, कात्तिक २१, २०८१
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मंगलबार, कात्तिक २०, २०८१
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही,...
तिहारको तेस्रो दिन आज काग तिहार र लक्ष्मीपूजा मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं...
गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु ,दुई जना घाइते
मंगलबार, साउन २२, २०८१
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको...
साउने सोमबारको व्रत आजदेखि, देशभरका शिवालयमा श्रद्धालुको घुइँचो
सोमबार, साउन ७, २०८१
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा ...
पिर्काले टाउकोमा हिर्काएर छ वर्षीय बालकको हत्या
बुधबार, साउन २, २०८१
सुनसरीको वराहक्षेत्र नगरपालिका -३ विस्थापित टोलमा मङ्लबार ६ वर्षीय बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले...
७० वर्षका वृद्धलाई आफ्नै छोराबुहारीले वनमा लगेर छाडिदिएपछि...
मंगलबार, साउन १, २०८१
बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।
बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
सोमबार, असार २४, २०८१
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्