मेरो चितवन
ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित
ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।
ट्वान्टी–२० विश्वकप : नेपाल  इटालीसँग १० विकेटले पराजित
ट्वान्टी–२० विश्वकप : नेपाल इटालीसँग १० विकेटले पराजित नेपाल ट्वान्टी–२० विश्वकपमा इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई हराउन सफल रह्यो।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालकाे पहिलो जित
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालकाे पहिलो जित आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आयोजक नेपालले पहिलो जित हात पारेको छ ।
आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिम घोषणा
आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिम घोषणा नेपाल क्रिकेट संघ-क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो । स्टुर्वट ल को मुख्य प्रशिक्षमा रहेको टिममा सेर मल्ल र वसिर अहमदले स्थान बनाएका छन् भने...
इन्डो-नेपाल टी-२० च्याम्पियनसिप : त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी
इन्डो-नेपाल टी-२० च्याम्पियनसिप : त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्
आईसीसी टी-२० विश्वकपका लागि नेपाली  टिमको प्रारम्भिक टोली घोषणा
आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिमको प्रारम्भिक टोली घोषणा नेपाल क्रिकेट संघ-क्यानले २४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको जानकारी दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको आयोजनामा सन् २०२६ को फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा सञ्चालन हुने विश्वकपका...
लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ यही पुस ५ गतेदेखि
लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ यही पुस ५ गतेदेखि  नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । 
सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने, राज शाही वारियर्समा आबद्ध
सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने, राज शाही वारियर्समा आबद्ध सन्दीपलाई राज शाही वारियर्सले आबद्ध गरेको हो । राज शाहीले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्धन गरेको जानकारी दिएको हो ।
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 
एनपिएल : च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी
एनपिएल : च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३०...
एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य...
एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश
एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम शुक्रबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले शीर्ष चारमा स्थान पक्का गरेसँगै प्लेअफको समीकरण पुरा भएको हो। यो खेलसँगै जनकपुर, चितवन र पोखराको यात्रा लिग चरणमा नै...
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई...
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित आज पोखरा एभेन्जर्ससँग ३४ रनले  पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको...
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक आइतबार भएको गोर्खाजको पाँचौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरको हो। एक सय ५० रनको लक्ष्य पछ्याएको गोर्खाजले १८ ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनाउँदै लक्ष्य...
अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा
अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो ।
एनपीएल : काठमाडौँ गोर्खाज र विराटनगर किंग्सकाे जित
एनपीएल : काठमाडौँ गोर्खाज र विराटनगर किंग्सकाे जित नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको...