Mero Chitwan
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले  स्ट्रिट परिसरमा वृक्षरोपण गरेर प्याकेजको शुभारम्भ गरेकी हुन् ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् ।
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ? 
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ?  नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले  जनाएकाे छ । 
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।
माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर बन्यो चितवन
माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर बन्यो चितवन माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ
भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु
भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो
चितवनका रुग्ण उद्योगको  पुनर्उत्थान गर्न सरकारसँग आग्रह
चितवनका रुग्ण उद्योगको पुनर्उत्थान गर्न सरकारसँग आग्रह चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ
Weather Update