यसरी मनाए कलाकारले तीज
शुक्रबार, भदौ २१, २०८१
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक
बिहीबार, साउन २४, २०८१
बिहीबार नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
शनिबार, साउन १९, २०८१
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।
भक्तपुरमा गुञ्जिए अरुणका कालजयी गीत
सोमबार, साउन ७, २०८१
अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २५औँ स्मृति दिवसका अवसरमा भक्तपुरको थिमिमा ‘अरुण थापा स्मृति साँझ–२०८१’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शकदीर्घा नतमस्तक बन्यो ।
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बुधबार, असार २६, २०८१
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
सोमबार, असार २४, २०८१
शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक
शनिबार, असार २२, २०८१
गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको छ ।
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई
शनिबार, असार १५, २०८१
शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्।
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
शनिबार, असार ८, २०८१
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ?
शनिबार, असार ८, २०८१
बलिउड गायिका अल्का याज्ञनिक यसैसाता आफ्नो इन्स्टाग्राममार्फत् भाइरल संक्रमणका कारण आफ्नो सुन्ने क्षमता गुमेको र डाक्टरले सेन्सरीन्युरल हेयरिङ लस नामक दुर्लभ समस्या भएको बताएको खुलासा गरिन् । एक दिन विमानयात्रापछि निस्कने क्रममा आफूले नसुनेको आभास भएपछि जचाँउन गएको उनले बताएकी छन् । साथै उनले हेडफोन र चर्को आवाजबाट परै रहन...
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
शुक्रबार, जेठ ११, २०८१
बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए ।
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा
बिहीबार, जेठ १०, २०८१
बुद्ध जयन्तीको अवसर पारेर आज एकै दिन दुई चलचित्र रिलिज भएका छन् । स्टारहरुले भरिएका चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएका हुन्।