मेरो चितवन
विद्या भण्डारी एमालेमा फर्कने बाटो औपचारिक रूपमा बन्द, तीन नेताकाे असहमति
विद्या भण्डारी एमालेमा फर्कने बाटो औपचारिक रूपमा बन्द, तीन नेताकाे असहमति नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा फर्कने बाटोलाई औपचारिक रूपमा बन्द गरिदिएको छ। सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीको बहुमतले अस्वीकार गरेको हो।
देवघाटमा विद्युतीय शवदाह भदौदेखि सञ्चालनमा आउने
देवघाटमा विद्युतीय शवदाह भदौदेखि सञ्चालनमा आउने विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो...
नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै भरतपुर महानगर
नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै भरतपुर महानगर मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको हो । महानगर यातायात शाखाका...
चितवन राष्ट्रिय  निकुञ्ज घुम्ने पर्यटक घटे
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए भने गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीन सय...
ओलीसँगको भेटपछि पूर्वराष्ट्रपति भण्डारीले भनिन्-मेरो सदस्यता नवीकरण भइसकेको छ
ओलीसँगको भेटपछि पूर्वराष्ट्रपति भण्डारीले भनिन्-मेरो सदस्यता नवीकरण भइसकेको छ भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको हो। भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, “आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो...
साफ महिला यू-२०  : नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित
साफ महिला यू-२० : नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको वर्षा गर्दै ८–० को शानदार जित दर्ता गरेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालको जितसँगै अंक तालिकामा नेपाल शिखरमा उक्लिएको...
पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण ‘पेन्डिङ’मा
पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण ‘पेन्डिङ’मा नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगन गरेको छ । शुक्रवार र शनिवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकले उनको सदस्यता पेन्डिङमा राख्ने निर्णय गरेको हो । 
एलिनाले भनिन्- सत्य मेरो साथमा छ, अब म चुप बस्दिनँ
एलिनाले भनिन्- सत्य मेरो साथमा छ, अब म चुप बस्दिनँ सामाजिक सञ्जालमार्फत् उननले विगतमा आपसी समझदारीमा टुंगिएको विषयलाई समाज र सामाजिक सञ्जालको दबाबका कारण फेरि दोहोर्‍याएर आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय भएको बताएकी छिन्।
पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेशको अध्यक्ष केपि औलीद्वारा कडा आलोचना
पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेशको अध्यक्ष केपि औलीद्वारा कडा आलोचना पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए।
रौतहट बम बिस्फोट काण्डमा सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन
रौतहट बम बिस्फोट काण्डमा सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन रौतहट बम विस्फोटको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भए पनि उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएको छ ।
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति...
बिपी राजमार्गमा साउनभर राति सवारी आवागमन बन्द
बिपी राजमार्गमा साउनभर राति सवारी आवागमन बन्द मनसुनका  कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङदेखि भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकमा सवारी आवागमन साउन महिनाभर राति बन्द हुने भएको छ।
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित सिरियाली सेनाको मुख्यालय र राष्ट्रपति भवन क्षेत्रमा भिषण आक्रमण गरेको छ ।  दक्षिण पश्चिम सिरियाको ड्रुज समुदायका मानिसहरुको रक्षा गर्ने प्रयासस्वरुप आक्रमण गरिएको सिरियाली स्वास्थ्य...
भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु
भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका...
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ ।  सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी पाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए त्यही दिन पत्रकार...
बल्ल आयो काठमाडौँ महानगरको बजेट, के-के छन् प्राथमिकता ?
बल्ल आयो काठमाडौँ महानगरको बजेट, के-के छन् प्राथमिकता ? काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा र उत्पादनमा जोड दिँदै नयाँ...