Mero Chitwan
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको छ ।
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपियाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । भरतपुर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी आइतबार कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।
टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या
टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई हत्या गरेको पाइएको हो ।
शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप,  शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते
शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते यसैबीच माओवादीले शिक्षकमाथि भएको हस्तक्षेपको विरोध गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गरी समस्या सुल्झाउनभन्दा बल्झाउने काम गरेको आरोप लगाएका छन्।
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा कांग्रेस सांसद  माया राई पक्राउ, भोलि अदालत उपस्थित गराइने
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ, भोलि अदालत उपस्थित गराइने उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको हो ।
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।
महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा
महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसअघि उपकप्तान बिन्दू रावल थिइन्।
मानसिक स्वास्थ्य सेवा सुधारका लागि सर्वोच्चले दियो १२ बुँदे निर्देशनात्मक आदेश
मानसिक स्वास्थ्य सेवा सुधारका लागि सर्वोच्चले दियो १२ बुँदे निर्देशनात्मक आदेश न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी अस्पतालहरूमा कार्य सञ्चालन गर्न आदेश दिएको हो। 
Weather Update