Mero Chitwan
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो  गणपति डिलक्सको बस
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो  गणपति डिलक्सको बस त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको हो । 
नेतृत्व चयनतर्फ अघि बढ्यो विशेष महाधिवेशन, संस्थापन आफ्नै अडानमा
नेतृत्व चयनतर्फ अघि बढ्यो विशेष महाधिवेशन, संस्थापन आफ्नै अडानमा नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेका छन् ।
कांग्रेस विशेष महाधिवेशन : दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव
कांग्रेस विशेष महाधिवेशन : दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव नेपाली कांग्रेस विशेष महाधिवेशनमा पार्टीका तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव गरिएको छ ।
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक कोही दास नहुने बताएका छन्।
कुलमान उज्यालो नेपालको अध्यक्ष, रास्वपासँगको एकता अन्त्य
कुलमान उज्यालो नेपालको अध्यक्ष, रास्वपासँगको एकता अन्त्य उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता अन्त्य गरेको छ ।
पार्टी जोगाउन कांग्रेसका ४७ जिल्ला सभापतिहरुको आग्रह
पार्टी जोगाउन कांग्रेसका ४७ जिल्ला सभापतिहरुको आग्रह नेपाली कांग्रेसका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले पार्टीभित्र देखिएको समस्या वार्ता र संवादबाट समाधान गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्।
१३औं रत्ननगर महोत्सव सुरु, चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य
१३औं रत्ननगर महोत्सव सुरु, चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा शुक्रबारदेखि १३औं रत्ननगर महोत्सव सुरु भएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव सुरु गरिएको हो । 
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम  नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।
कांग्रेसमा विशेष महाधिवेशन आयोजना गर्ने र असफल बनाउने संघर्ष तीब्र
कांग्रेसमा विशेष महाधिवेशन आयोजना गर्ने र असफल बनाउने संघर्ष तीब्र नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षले गुटगत भेला र छलफलसँगै वक्तव्यबाजी तिव्र पारेका छन् ।
प्रधानमन्त्री कार्की र ओलीबिच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता
प्रधानमन्त्री कार्की र ओलीबिच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको छ
काँग्रेसको नीति र नेतृत्व दुवै फेरौं : गगन थापा
काँग्रेसको नीति र नेतृत्व दुवै फेरौं : गगन थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताएका छन्।
Weather Update