मेरो चितवन
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी  विषय पढ्न मापदण्ड परिवर्तन
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने...
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
आज वर्षा र हिमपातको सम्भावना
आज वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का...
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ?
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ? बालबालिकालाई गुणस्तरीय शिक्षा दिई योग्य र नैतिकवान बनाउने काम शिक्षकको हो । यसका लागि अनिवार्य रूपमा अध्यापन अनुमति पत्र अर्थात् लाइसेन्स परीक्षा पास हुनुपर्छ । तर, यही शिक्षक लाइसेन्सका लागि...
कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान
कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका...
रुसमा ४ नेपालीको मृत्यु : किन औपचारिक जानकारी सार्वजनिक गर्दैन परराष्ट्र ?
रुसमा ४ नेपालीको मृत्यु : किन औपचारिक जानकारी सार्वजनिक गर्दैन परराष्ट्र ? दूतावासले कन्सुलर सेवा विभागलाई मंसिर ८ गते पत्राचार गरेपछि मृतकका परिवारले समेत जानकारी पाइसकेका छन् । तर, युद्धग्रस्त मुलुकमा नेपाली मारिएको विषयमा भने सरकार बेखबर जस्तै भएर बसेको छ ।