उत्तरकाशीको धराली क्षेत्रबाट १३ नेपालीको उद्दार
शनिबार, साउन २४, २०८२
भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली तथा आसपासका क्षेत्रबाट १३ नेपालीको उद्धार गरिएको छ । प्रभावित क्षेत्रबाट शुक्रबार १ र शनिबार १२ जनाको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।...
देशभर रक्षाबन्धन र जनै पूर्णिमाको रौनक
शनिबार, साउन २४, २०८२
आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धुमधामका साथ मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार बिहानै नदी, ताल, पोखरीमा स्नान गरी पुरोहितबाट मन्त्रसहित रक्षासूत्र बाँध्ने र...
कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु, ४८ जना घाइते
शनिबार, साउन २४, २०८२
मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ।
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको
बिहीबार, साउन २२, २०८२
ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए ।
यी हुन् उच्च अदालतमा नियुक्त २७ न्यायाधीश, को कहाँ भए पदस्थापन ?
बिहीबार, साउन २२, २०८२
परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर...
भारतको उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता
बिहीबार, साउन २२, २०८२
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ नेपाली नागरिकसमेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...
सौराहामा फेला पर्यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’
बुधबार, साउन २१, २०८२
नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो । गुरुङको सहलेखनमा गत वर्ष मात्रै...
एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो
बुधबार, साउन २१, २०८२
एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ...
बंगलादेशदेखि काठमाडौंसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा
बुधबार, साउन २१, २०८२
नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उहाँ बंगलादेशबाट डा राजीवसँगै उपचार गराउन नर्भिक आउनुभएको रहेछ...
रास्वपामा रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन !
मंगलबार, साउन २०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता...
भारतको उत्तरकाशीमा ठूलो बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता
मंगलबार, साउन २०, २०८२
बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा...
उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भए दुर्गा प्रसाईं
सोमबार, साउन १९, २०८२
अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे...
कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको नतिजाभन्दा करिब ९ प्रतिशतको...
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
आइतबार, साउन १८, २०८२
आइतबारदेखि वर्षाको गतिविधि बढ्ने, मधेशमा मनसुन थप सक्रिय हुने
शनिबार, साउन १७, २०८२
जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ ।...
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू
शनिबार, साउन १७, २०८२
चितवनको राप्ती १ लोत्थरमा शनिबार कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप...
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
शुक्रबार, साउन १६, २०८२
गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।
नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु, साउन २१ मा सचेतना कार्यक्रम
शुक्रबार, साउन १६, २०८२
कामकाजी महिलाहरुले स्तनपानलाई कसरी निरन्तरता दिने, स्तनपानका क्रममा कस्ता समस्या आउन सक्छन् जस्ता विषयमा परामर्श र सहयोगका लागि अस्पतालले स्तनपान परामर्श सेवा सञ्चालनमा ल्याएको हो ।
नाउपा विवाद : श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष
बिहीबार, साउन १५, २०८२
पार्टीभित्र विवाद बढिरहेका बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेको हो। लालवीर रेशमका बुबा एवं संघीय सांसद हुन् । भेलाले पार्टी अध्यक्ष रञ्जिता...
कति कमायो क्यानले एनपीएलको पहिलो संस्करणबाट ?
बिहीबार, साउन १५, २०८२
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरणकाे सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरण...