मेरो चितवन
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टी पड्किएको छ । स्टिल उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टी पड्किएको हो । भट्टी पड्केपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको...
सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र
सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र  प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा...
एसियन कप क्वालिफायर : श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक
एसियन कप क्वालिफायर : श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल थप्यो ।
कालिका र राप्तीका विपन्न समुदायलाई नि:शुल्क मिटरबक्स वितरण
कालिका र राप्तीका विपन्न समुदायलाई नि:शुल्क मिटरबक्स वितरण नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न...
एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित
एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित रौनक श्रीवास्तवको शानदार शतकको मद्दतमा नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपमा भुटानविरुद्ध शानदार जित हात पार्दै अपराजित रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भुटानलाई २ सय ९८ रनको...
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले...
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ...
१४ औं महाधिवेशन नियमित समयमै गर्न कांग्रेसमा नेतृत्वलाई दबाब
१४ औं महाधिवेशन नियमित समयमै गर्न कांग्रेसमा नेतृत्वलाई दबाब नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समय २०८२ मंसिरमै गर्न नेतृत्वलाई दवाव परेको छ । नेता शेखर कोइरालाले नियमित समयमा नहुने हो भने त्यसको चित्तबुझ्दो कारण सभापति र पदाधिकारीले दिनुपर्ने...
निजामती विधेयक प्रतिनिधि सभाबाट पारित,  के-के छन् मुख्य व्यवस्था ?
निजामती विधेयक प्रतिनिधि सभाबाट पारित, के-के छन् मुख्य व्यवस्था ? प्रतिनिधिसभाबाट पारित यो विधेयकले मुलुकमा सङ्घीयता लागू भएपछि झण्डै १० वर्षसम्म देखिएका प्रशासनिक चुनौतीहरुलाई चिर्नेछ। सङ्घीयतामा प्रशासनको उचित व्यवस्थापन भई संविधानको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको...
एएफसी महिला एसियन कप छनोटमा लाओसमाथि नेपालको ९–० को शानदार जित
एएफसी महिला एसियन कप छनोटमा लाओसमाथि नेपालको ९–० को शानदार जित यससँगै अग्रता बनाएको नेपालले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गर्‍यो । यस पटक सरू लिम्बूले निकालेको पासमा अनिताको आकर्षक क्रसलाई स्किपर सावित्राले ६ यार्ड बक्सबाहिरबाट शानदार हेडर गरिन् ।...
माधव नेपालबारे सार्वजनिक रुपमा नबोल्न पार्टीका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
माधव नेपालबारे सार्वजनिक रुपमा नबोल्न पार्टीका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको भन्दै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न...
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
प्रधानमन्त्री ओली स्पेन प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।
सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणाले एमालेमा तरंग
सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणाले एमालेमा तरंग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । सात वर्ष राष्ट्रपति भएर बाहिरिएको दुई वर्षपछि भण्डारी एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएकी हुन्...
नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट,  ७ जनाले ल्याए ४ जीपीए
नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यस्तै एक जना विद्यार्थी मात्रै...
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
यसरी हेर्न सकिन्छ एसईईको नतिजा एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ भने राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत...
उपभोक्ता अदालतको फैसला : ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
उपभोक्ता अदालतको फैसला : ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।