लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्याउँदै नेपथ्य
आइतबार, असार २९, २०८२
साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो,...
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित
आइतबार, असार २९, २०८२
बंगलादेशमा जारी साफ महिला अन्डर-ट्वेन्टी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ गोलले पराजित भएको छ । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन...
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
शनिबार, असार २८, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको...
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति
शुक्रबार, असार २७, २०८२
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई
बिहीबार, असार २६, २०८२
काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत...
एनपीएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
बिहीबार, असार २६, २०८२
बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भए...
स्वास्थ्य बिमामार्फत् बिरामीले २ लाखको सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा
बुधबार, असार २५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अबदेखि दोब्बर उपचार सुविधा प्राप्त गर्ने घोषणा गरेका छन् । मन्त्री पौडेलका अनुसार आगामी साउन १ गतेदेखि आठ जटिल...
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने सरकारको निर्णय
बुधबार, असार २५, २०८२
मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए ।
रसुवा बाढी अपडेट : ७ जनाको शव फेला, २० जना सम्पर्कविहीन
मंगलबार, असार २४, २०८२
गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा चीनतर्फबाट एकाबिहानै भोटेकोशी नदीमा भीषण बाढी आएको हो । सुरक्षा निकायले २० जना बेपत्ता भएको प्रारम्भिक जानकारी दिएको हो । तर यकिन जानकारी...
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, बुधबारदेखि हडताल फिर्ता
मंगलबार, असार २४, २०८२
उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । सहमतिपछि आन्दोलनरत चिकित्सकहरूले बुधबारदेखि गर्ने भनेको हडताल फिर्ता लिएका छन् ।
रसुवा बाढी : बेपत्ताको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
मंगलबार, असार २४, २०८२
प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति बालुवाटारमा बसेको बैठकले बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त...
रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो
मंगलबार, असार २४, २०८२
रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
कुलिङ पिरियडको हेरफेरबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन
सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र...
हुम्लाको सिमकोट जोडियो राष्ट्रिय सडक सञ्जालमा, बेलिब्रिज उद्घाटनमा के भने प्रधानमन्त्रीले ?
आइतबार, असार २२, २०८२
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधिन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो...
ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित ४ जनाको हत्या
आइतबार, असार २२, २०८२
राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
एसियन कपमा पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग ४-२ ले पराजित
शनिबार, असार २१, २०८२
एसियन कप २०२६ छनोटअन्तर्गत उज्वेकिस्तानसँगको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ ।
नेपालले जित्यो एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि
शनिबार, असार २१, २०८२
एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी
शुक्रबार, असार २०, २०८२
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना...
हाइवे अपडेट : बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक
शुक्रबार, असार २०, २०८२
जिल्ला प्रशासन काभ्रेले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान...
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना
शुक्रबार, असार २०, २०८२
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...