२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति
बुधबार, जेठ १४, २०८२
जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ
बुधबार, जेठ १४, २०८२
रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न...
बुटवलमा आमासहित २ बच्चाको विभत्स हत्या
बुधबार, जेठ १४, २०८२
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन
मंगलबार, जेठ १३, २०८२
नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जनाएका हुन्...
धार्केमा पुल भासिदा यातायात दुईतर्फी अवरुद्ध
मंगलबार, जेठ १३, २०८२
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलामाथी रहेको पुलको एकापट्टिको भाग भासिँदा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते
सोमबार, जेठ १२, २०८२
त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेकाहरुलाई ठक्कर दिई थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको घरभित्र पसेर दुर्घटना भएको...
भारतमा कोभिड सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता
सोमबार, जेठ १२, २०८२
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्री प्रदीप...
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
आइतबार, जेठ ११, २०८२
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
आइतबार, जेठ ११, २०८२
केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्।
तनहुँको मादी नदी पुलबाट जीप खस्दा ३ जनाको मृत्यु
आइतबार, जेठ ११, २०८२
युएईको तापक्रम लगातार दोस्रो दिन ५१.६ डिग्री सेल्सियस
शनिबार, जेठ १०, २०८२
संयुक्त अरब इमिरेट्स (युएई) लगायत छवटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र...
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग
शनिबार, जेठ १०, २०८२
शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
दाहसंस्कार गर्न लगेको बालिकाको शव प्रहरी नियन्त्रणमा
शुक्रबार, जेठ ९, २०८२
बिहीबार खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।
चितवनमा बस र कार ठोक्किँदा कार चालकको मृत्यु
शुक्रबार, जेठ ९, २०८२
पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरे चोकमा आज बिहान १ बजेर ४५ मिनेट जाँदा उदयपुरबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत...
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश
शुक्रबार, जेठ ९, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीको भर्ना रद्द गरेको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न...
यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
बुधबार, जेठ ७, २०८२
विभागले आज सार्वजनिक गरेको यो वर्षको मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको...
नागढुङ्गा-पिपलामोड सडकखण्ड जेठ १० देखि २५ सम्म दिउँसो पनि बन्द हुने
मंगलबार, जेठ ६, २०८२
काठमाडौं जोड्ने मुख्य नाका मुग्लिङ-नागढुङ्गा सडकको नागढुङ्गा- पिपलामोड खण्ड जेठ १० गतेदेखि फेरि बन्द हुने भएको छ । पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५...
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त, के हो नयाँ गभर्नरको पृष्ठभूमि ?
मंगलबार, जेठ ६, २०८२
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको लामो रस्साकस्सीपछि अन्ततः सरकारले अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा
सोमबार, जेठ ५, २०८२
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल...