खैरहनी नगरपालिका चितवन देशकै पहिलो उत्कृष्ट स्थानीय तहका रुपमा छनोट
मंगलबार, भदौ ३, २०८२
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका चितवन देशकै पहिलो उत्कृष्ठ स्थानीय तहका रुपमा छनौट भएको छ ।
बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल
मंगलबार, भदौ ३, २०८२
चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई...
किन संकलन गरे कांग्रेस-एमालेले उपसभामुखविरुद्ध हस्ताक्षर ?
मंगलबार, भदौ ३, २०८२
पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षरसमेत गरायो र दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर...
विपिनको रिहाइका लागि मन्त्रालयले अधिकतम कूटनीतिक पहल गरिरहेको छ : मन्त्री राणा
सोमबार, भदौ २, २०८२
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
१९ वर्षअघि भएकाे गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चकाे परमादेश
सोमबार, भदौ २, २०८२
र्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन...
परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट
आइतबार, भदौ १, २०८२
परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ ।
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
आइतबार, भदौ १, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
बिपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति, शिघ्र रिहाइको पहल गरिदिन आग्रह
आइतबार, भदौ १, २०८२
हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति आइजोग हर्जोगसँग भेटवार्ता गरेकी छन् ।
दुग्ध किसानले पाएनन् चार अर्ब भुक्तानी, भदौ ४ देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
बिहीबार, साउन २९, २०८२
दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध...
बागमतीका निलम्बित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना
बिहीबार, साउन २९, २०८२
विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई ‘भरत ताल’ निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिवानाको सजाय सुनाएको छ।
आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना
बुधबार, साउन २८, २०८२
आज साँझ लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । अहिले उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा भइरहेको छ।
सरकारका ७२ सहसचिवको सरुवा [सूचीसहित]
बुधबार, साउन २८, २०८२
सरकारले विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा, काज तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारमा दोषी ठहर, कसलाई कति सजाय?
बुधबार, साउन २८, २०८२
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिवाना र कैदको फैसला सुनाएको...
१४ औं अन्तराष्ट्रिय हात्ती दिवसका अबसरमा सौराहामा हात्तीलाई वनभोज
मंगलबार, साउन २७, २०८२
चितवनको सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसका अबसरमा ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई...
कुलिङ पिरियड प्रकरण : राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा
मंगलबार, साउन २७, २०८२
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा त्रुटिको छानबिन समितिले जिम्मेवार ठहर गरिएका रामहरि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका छन् ।
कैलाली कारागारभित्र झडपमा मृत्यु भएका परिवारलाई पाँच लाख दिइने
सोमबार, साउन २६, २०८२
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ यात्रु घाइते
सोमबार, साउन २६, २०८२
सुनसरी–पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिकाको फुल चौकमा भएको सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन् ।
कैलाली कारागार झडप : तेस्रो दिनमा बल्ल कैदीबन्दीले दिए प्रशासनलाई प्रवेश अनुमति
आइतबार, साउन २५, २०८२
हिंसात्मक झडपको तेस्रो दिनमा कैलाली कारागारमा बल्ल प्रशासनले प्रवेश अनुमति पाएको छ । राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा कैलाली कारागारका जेलर जालन्धर भुसालको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीको टोलीले कारागार प्रवेश...
गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु
आइतबार, साउन २५, २०८२
गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।
एनपीएल २ मिनी अक्सन : चार खेलाडी अधिकतम १५ लाखमा बिक्री
शनिबार, साउन २४, २०८२
नेपाल प्रिमियर लिग- एनपीएल २०२५ को दोस्रो सिजनका लागि जारी मिनी अक्सनमा ४ खेलाडी अधिकतम १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले...