मेरो चितवन
मेरो चितवन
मेरो चितवन
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत नर्भिक इन्टरनेशनल अस्पतालले उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । विश्व नर्सिङ दिवसका अवसरमा सोमबार आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत...
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको...
ट्रम्पद्वारा कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव
ट्रम्पद्वारा कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवादको मूल जरोका रूपमा रहँदै आएको कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव गरेका छन् ।
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा 
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा  नेपाल राष्ट्र बैंकमा गभर्नरको नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । यससँगै शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र का‌ंग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार...
पथलैया-नारायणगढ सडक चार लेनको बनाइने, ईआईए प्रतिवेदन निर्माण हुँदै
पथलैया-नारायणगढ सडक चार लेनको बनाइने, ईआईए प्रतिवेदन निर्माण हुँदै पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि नारायणगढसम्मको एक सय किलोमिटर सडक चार लेनमा विस्तार गरिने भएको छ । यस योजनाअन्तर्गत अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार हुने क्रममा छ । 
भारतविरुद्ध पाकिस्तानले सुरु गर्‍यो 'अपरेशन बुन्यान उल मर्सुर्स',  थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी
भारतविरुद्ध पाकिस्तानले सुरु गर्‍यो 'अपरेशन बुन्यान उल मर्सुर्स', थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ । भारतविरुद्ध 'अपरेशन बुन्यान उल मन्सूर्स' सुरु गरेको र थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ । 
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई स्वागत गरेको छ ।  
चितवन निकुञ्ज :  गैंडा, बाघ, भालु  सजिलै हेर्न पाउँदा पर्यटक फुरुङ्ग
चितवन निकुञ्ज : गैंडा, बाघ, भालु सजिलै हेर्न पाउँदा पर्यटक फुरुङ्ग सामुदायिक वनमा समेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्ती व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको...
भारत-पाकिस्तान सीमा क्षेत्रमा शुक्रबार पनि गोलाबारी
भारत-पाकिस्तान सीमा क्षेत्रमा शुक्रबार पनि गोलाबारी समाचार एजेन्सी एएनआईका अनुसार, उरी सेक्टरमा गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो। यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । 
भारत-पाक तनाव : सीमाका २४ जिल्लामा उच्च निगरानी, १० हजार सुरक्षाकर्मी परिचालन
भारत-पाक तनाव : सीमाका २४ जिल्लामा उच्च निगरानी, १० हजार सुरक्षाकर्मी परिचालन भारत-पाकिस्तानबीच तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका २४ जिल्लामा उच्च निगरानी गरिएको छ । यस्तै भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भारत-पाक तनाव : सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह
भारत-पाक तनाव : सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह भारत–पाकिस्तान तनाव बढिरहेका बेला नयाँदिल्लीस्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो।
बाल मन्दिर जग्गा भाडा अनियमितता प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर जग्गा भाडा अनियमितता प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता बाल मन्दिरको जग्गा भाडामा भएको अनियमितता प्रकरणमा बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साहलाइ विपक्षी मनाइएको छ । यसैगरी त्यस्तै श्यामकुमार आले,...
भारत-पाक तनाव : भारतसँगको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
भारत-पाक तनाव : भारतसँगको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता भारत–पाकिस्तानबीचको तनाव बढ्दै गएपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्...
भारतले गर्‍याे पाकिस्तानमा हवाई आक्रमण, ३० जनाको मृत्यु 
भारतले गर्‍याे पाकिस्तानमा हवाई आक्रमण, ३० जनाको मृत्यु  आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादका आतंकवादी ठेगानालाई निशाना बनाइएको हो । 
बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय
बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।
इच्छाकामना अस्पतालमा वैशाख २५ देखि स्वास्थ्य बिमा कार्यक्रम
इच्छाकामना अस्पतालमा वैशाख २५ देखि स्वास्थ्य बिमा कार्यक्रम अस्पतालमा वैशाख २५ गतेदेखि बिमा कार्यक्रम शुरु गरिन लागिएको हो । कार्यक्रमको  बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । 
वामपन्थी नेता प्रदीप नेपालको निधन, मंगलबारै अन्त्येष्टि
वामपन्थी नेता प्रदीप नेपालको निधन, मंगलबारै अन्त्येष्टि  पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ ।