मेरो चितवन
मेरो चितवन
मेरो चितवन
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीको भर्ना रद्द गरेको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न...
यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले आज सार्वजनिक गरेको यो वर्षको मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको...
नागढुङ्गा-पिपलामोड सडकखण्ड जेठ १० देखि २५ सम्म दिउँसो पनि बन्द हुने
नागढुङ्गा-पिपलामोड सडकखण्ड जेठ १० देखि २५ सम्म दिउँसो पनि बन्द हुने काठमाडौं जोड्ने मुख्य नाका मुग्लिङ-नागढुङ्गा सडकको नागढुङ्गा- पिपलामोड खण्ड जेठ १० गतेदेखि फेरि बन्द हुने भएको छ । पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५...
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त, के हो नयाँ गभर्नरको पृष्ठभूमि ?
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त, के हो नयाँ गभर्नरको पृष्ठभूमि ? सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको लामो रस्साकस्सीपछि अन्ततः सरकारले अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल...
मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्रीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्रीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार, बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, बागमती नगरपालिकाका तत्कालीन...
स्याउ बोकेको कन्टेनरबाट सात किलोभन्दा बढी सुन बरामद
स्याउ बोकेको कन्टेनरबाट सात किलोभन्दा बढी सुन बरामद बरामद भएको सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको भन्सार कार्यालयले जनाएको छ ।  सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन...
२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद
२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवद्र्धन गर्ने आह्वानमा उल्लेख छ।
लमजुङ तरुण दल अधिवेशनमा खुकुरी प्रहार, चार घाइते
लमजुङ तरुण दल अधिवेशनमा खुकुरी प्रहार, चार घाइते संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका...
रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मिश्रलाई हिरासतमुक्त गर्न आदेश दिएको हो । 
हावाहुरीले लुम्बिनीमा ५ जनाको मृत्यु, ८ जना घाइते
हावाहुरीले लुम्बिनीमा ५ जनाको मृत्यु, ८ जना घाइते लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई...
चितवन कारागारमा चाप बढेपछि १४० कैदी स्थानान्तरण
चितवन कारागारमा चाप बढेपछि १४० कैदी स्थानान्तरण जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ् कारागार स्थानान्तरण गरिएको छ । भीमफेदी कारागार मकवानपुरमा एकजना, काठमाडौँको जगन्नाथ देवलमा सात जना, हाल...
झण्डै १३ खर्ब पुग्यो सरकारी बेरुजु, एक वर्षमै थपियो ९१ अर्ब
झण्डै १३ खर्ब पुग्यो सरकारी बेरुजु, एक वर्षमै थपियो ९१ अर्ब आर्थिक वर्ष २०८०/८१ मा सरकारी कार्यालयको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रस्तुत गरिएको महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ५ हजार ७५९...
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु आज दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको...
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त [नामसहित]
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त [नामसहित] मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन् ।