मेरो चितवन
मेरो चितवन
मेरो चितवन
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन...
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल 
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताउनुभएको छ । 
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र...
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको...
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ?
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ? विदेशमन्त्री मार्को रुबियोले अर्को निर्देशन जारी नहुञ्जेलसम्म विद्यार्थीको नयाँ भिसा अन्तर्वार्ता रोक्न निर्देशन दिनुभएको हो । पहिल्यै तय भइसकेका भिसाको अन्तर्वार्ता भने यथावत् रहने जनाइएको छ । यो कदम राष्ट्रपति...
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न...
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल  झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जनाएका हुन्...
धार्केमा पुल भासिदा यातायात दुईतर्फी अवरुद्ध
धार्केमा पुल भासिदा यातायात दुईतर्फी अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलामाथी रहेको पुलको एकापट्टिको भाग भासिँदा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेकाहरुलाई ठक्कर दिई थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको घरभित्र  पसेर दुर्घटना भएको...
भारतमा कोभिड सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता
भारतमा कोभिड सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्री प्रदीप...
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्।
युएईको तापक्रम लगातार दोस्रो दिन ५१.६ डिग्री सेल्सियस
युएईको तापक्रम लगातार दोस्रो दिन ५१.६ डिग्री सेल्सियस संयुक्त अरब इमिरेट्स (युएई) लगायत छवटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र...
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
दाहसंस्कार गर्न लगेको बालिकाको शव प्रहरी नियन्त्रणमा
दाहसंस्कार गर्न लगेको बालिकाको शव प्रहरी नियन्त्रणमा बिहीबार खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।