कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा
बिहीबार, मंसिर १४, २०८०
आज वर्षा र हिमपातको सम्भावना
बिहीबार, मंसिर १४, २०८०
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का...
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता
बिहीबार, मंसिर १४, २०८०
विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन
बिहीबार, मंसिर १४, २०८०
पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
बिहीबार, मंसिर १४, २०८०
यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका...
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने
बुधबार, मंसिर १३, २०८०
नेपाल राष्ट्र बैंकले धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ?
बुधबार, मंसिर १३, २०८०
तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार
बुधबार, मंसिर १३, २०८०
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
बुधबार, मंसिर १३, २०८०
एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।
भीपीएन प्रयोग गरेर टिकटक चलाउँदा कति सुरक्षित ?
बुधबार, मंसिर १३, २०८०
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि इन्टरनेटमा उपलब्ध विभिन्न विकल्प प्रयोग गरी टिकटक चलाउने प्रवृत्ति बढेको छ । यसरी टिकटक चलाउनले अवैध र अनधिकृत भीपीएनको प्रयोग गर्ने गरेको पाइएको छ ।
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त
बुधबार, मंसिर १३, २०८०
शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उच्च रक्तश्रावका कारण सुत्केरीको पनि मृत्यु भएपछि मृतकका आफन्तले लमजुङ अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ?
बुधबार, मंसिर १३, २०८०
बालबालिकालाई गुणस्तरीय शिक्षा दिई योग्य र नैतिकवान बनाउने काम शिक्षकको हो । यसका लागि अनिवार्य रूपमा अध्यापन अनुमति पत्र अर्थात् लाइसेन्स परीक्षा पास हुनुपर्छ । तर, यही शिक्षक लाइसेन्सका लागि...
भरतपुर महानगरले शुरु गर्यो सहकारीको अनुगमन
बुधबार, मंसिर १३, २०८०
भरतपुर महानगरपालिकाले सहकारीहरुको अनुगमन गर्न शुरु गरेको छ। आफ्नो क्षेत्राधिकार भित्र संचालनमा रहेका सहकारीहरुलाइ नियमन र नियन्त्रण गर्नका लागि महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
बुधबार, मंसिर १३, २०८०
साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।
स्वतन्त्र पार्टी अब बहुलवादी लोकतान्त्रिक, उपसभापतिमा वाग्ले
बुधबार, मंसिर १३, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो ।
कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान
बुधबार, मंसिर १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका...
रुसमा ४ नेपालीको मृत्यु : किन औपचारिक जानकारी सार्वजनिक गर्दैन परराष्ट्र ?
बुधबार, मंसिर १३, २०८०
दूतावासले कन्सुलर सेवा विभागलाई मंसिर ८ गते पत्राचार गरेपछि मृतकका परिवारले समेत जानकारी पाइसकेका छन् । तर, युद्धग्रस्त मुलुकमा नेपाली मारिएको विषयमा भने सरकार बेखबर जस्तै भएर बसेको छ ।