मेरो चितवन
मेरो चितवन
मेरो चितवन
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो,  यस्तो छ नयाँ समर्थन मूल्य
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य उनका अनुसार गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको  मूल्य कम भएपछि धेरै  किसानले कुखुरा  बिक्री गरेको र चल्ला राख्न नसकेका  कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र...
रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।  रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन...
वर्षाका कारण दाउन्नेमा जाम
वर्षाका कारण दाउन्नेमा जाम
स्वास्थ्य मन्त्रालयसँग  ४ बुँदे सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन स्थगित
स्वास्थ्य मन्त्रालयसँग ४ बुँदे सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन स्थगित निर्वाह भत्ता लगायतका माग राख्दै आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनले जनाएको छ । 
केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला : निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह
केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला : निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको हो । घटनाका विषयमा समन्वय गरिरहेको उल्लेख गर्दै परराष्ट्रले परिवारप्रति समवेदना व्यक्त गरेको छ । 
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषय [पूर्णपाठसहित]
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषय [पूर्णपाठसहित] सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...
केआइआटीमा फेरि अर्की नेपाली छात्रा झुण्डिएको अवस्थामा फेला 
केआइआटीमा फेरि अर्की नेपाली छात्रा झुण्डिएको अवस्थामा फेला  विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । 
सर्वोच्चको अनधिकृत पत्रले रेशम चौधरी ५ घण्टा कारागारमा, पत्र लेख्ने अधिकृत पक्राउ
सर्वोच्चको अनधिकृत पत्रले रेशम चौधरी ५ घण्टा कारागारमा, पत्र लेख्ने अधिकृत पक्राउ दिउँसो १ बजेतिर काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नाउपा र जनमत पार्टी एकीकरणको कार्यक्रममा सामेल हुँदै गर्दा सादा पोशाकका प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरेको थियो। तर चौधरीलाई सर्वोच्च...
सरकार-शिक्षक ९ बुँदे सहमति, असार १५ भित्र शिक्षा विधेयक पारित गरिने,  शिक्षक आन्दोलन स्थगित
सरकार-शिक्षक ९ बुँदे सहमति, असार १५ भित्र शिक्षा विधेयक पारित गरिने, शिक्षक आन्दोलन स्थगित मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध...
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित रेशम पक्राउपछि नागरिक उन्मुक्ति र जनमतबीच आज हुने भनिएको एकता स्थगित भएको छ । एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि नै सामाजिक सञ्जालमा लेखेका...
सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी
सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक हिसाबले अघि बढेको जानकारी दिए । मन्त्री पन्तले वार्तालाई सकेसम्म छिटो टुंग्याउन सरकार प्रयत्नशील रहेको पनि बताए । सकेसम्म साझा सहमतिका आधारमा टुंग्याउने उनको...
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन...
नवराज विक हत्या : २३ जनाको जन्मकैद सदर
नवराज विक हत्या : २३ जनाको जन्मकैद सदर उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा जिल्ला अदालतबाट प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। आज बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो। 
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग...
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको...
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख...