मेरो चितवन
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ ।...
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी आइसीसी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी  सार्वजनिक  भएकाे छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  सोमबार साँझ एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे । 
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशमाथि ११० रनको जित हात पार्दै  कोशी प्रदेशले उपाधि उचालेको हो
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ। गुजरात, बरोडा र नेपाल सम्मिलित सिरिज अन्तर्गत आइतबारको फाइनल खेलमा गुजरातलाई हराउँदै नेपालले उपाधि जितेको हो
एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो
एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो आयरल्यान्ड उल्भ्ससँगको तीन खेलको एक दिवसीय सिरिज नेपाल एले एक खेल अगावै गुमाएको छ । सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा आयरल्यान्ड १ सय १४ रनले विजयी भयो । आयरल्यान्डका...
आइपीएल : गुजरातमाथि पञ्जाब टाइटन्सको रोमाञ्चक जित
आइपीएल : गुजरातमाथि पञ्जाब टाइटन्सको रोमाञ्चक जित पञ्जाब किंग्सले आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित हात पारेको छ । बिहीबार जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो।
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ । 
एसएमएस फ्रेन्डसिप कप : नेपालले लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश
एसएमएस फ्रेन्डसिप कप : नेपालले लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको...
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल ८ विकेटले विजयी
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल ८ विकेटले विजयी फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई 
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई  शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट...
आइपीएलमा राजस्थानको दोस्रो जित
आइपीएलमा राजस्थानको दोस्रो जित  इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती  सुदूरपश्चिमसँग पराजित
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती सुदूरपश्चिमसँग पराजित चितवनमा जारी इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेट च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराएको छ