भरतपुर मेयर कप अन्तरविद्यालय फुटबलको उपाधि अमर मावि पटिहानीलाई
सोमबार, जेठ २८, २०८१
सन्दीप लामिछाने विश्वकप खेल्न वेष्ट इन्डिज जाने
सोमबार, जेठ २८, २०८१
क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो।
टी-२० विश्वकप : भारतद्वारा पाकिस्तान ६ रनले पराजित
सोमबार, जेठ २८, २०८१
भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।
टी–२० विश्वकप : सुपर ओभरमा अमेरिका विजयी
शुक्रबार, जेठ २५, २०८१
टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । टी–२० विश्वकपमा पहिलोपटक सहभागी अमेरिकाले पूर्वविजेता पाकिस्तानलाई हराएको हो...
टी–२० विश्वकप : भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजित
बुधबार, जेठ २३, २०८१
टी–२० विश्वकपको समूह ए अन्तरगत आज भएको खेलमा भारतले आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा १२ दशमलब...
टी-२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
बुधबार, जेठ २३, २०८१
टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको सामा्य लक्ष्य नेदरल्यान्ड्सले १८ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पूरा...
टी–२० विश्वकप : नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य
मंगलबार, जेठ २२, २०८१
टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
मंगलबार, जेठ २२, २०८१
युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
टी-२० विश्वकपमा नेपालले आज नेदरल्यान्डस्को सामना गर्दै
मंगलबार, जेठ २२, २०८१
काठमाडौँ महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी-२० विश्वकपको निःशुल्क प्रदर्शन गर्ने
सोमबार, जेठ २१, २०८१
काठमाडौं महानगरपालिकाले काठमाडौंका तीन स्थानमा टी-२० विश्वकप क्रिकेटको नि:शुल्क प्रदर्शन गर्ने भएको छ ।
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
सोमबार, जेठ २१, २०८१
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच ...
टी-२० विश्वकप : उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी
आइतबार, जेठ २०, २०८१
क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेट्टाउने क्रममा अमेरिकाका एरोन जोन्सले सर्वाधिक ७७ रन प्रहार गरे ।
आईसीसी टी-२० विश्वकप-२०२४ सुरु
आइतबार, जेठ २०, २०८१
दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा
बिहीबार, जेठ १७, २०८१
दोस्रो पटक भिसा अस्वीकृत भएपछि उनको आईसीसी टी-२० विश्वकपमा सहभागी हुने सम्भावना लगभग सकिएको छ । अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको...
कोलकाता बन्यो तेस्रो पटक आइपीएलको च्याम्पियन
सोमबार, जेठ १४, २०८१
महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा
बिहीबार, जेठ १०, २०८१
एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९...
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा
बुधबार, जेठ ९, २०८१
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वेन्टी विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेले आफूलाई दूतावासले भिसा नदिएको सामाजिक सञ्जालमार्फत् जनाएका ...
सन्दीप लामिछाने टी-ट्वेन्टी विश्वकप खेल्न जाँदै, अभ्यास खेलमा समेत सहभागी हुने
बिहीबार, जेठ ३, २०८१
क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने भएका छन् । जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका लामिछाने विश्वकपको अभ्यास खेलमा समेत सहभागी हुनेछन् ।
सन्दीप लामिछानेले पाएको सफाइप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो
बुधबार, जेठ २, २०८१
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु
शुक्रबार, वैशाख २८, २०८१
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा लिग सुरु भएको हो ।