बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
बिहीबार, फागुन २४, २०८०
बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा...
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो
बिहीबार, फागुन २४, २०८०
नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो
टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा
बुधबार, फागुन २३, २०८०
आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।
नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि,नेपाल ४ विकेटले पराजित
मंगलबार, फागुन २२, २०८०
नेदरल्यान्ड्स त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजको च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो
टी-ट्वेन्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
मंगलबार, फागुन २२, २०८०
नेदरल्याण्ड्स चार खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपाल चार खेलमा चार अंकसहित दोस्रो स्थानमा रह्यो । वर्षाका कारण नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल...
भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडलाई
शनिबार, फागुन १९, २०८०
त्रिकोणात्मक टी–२० सिरिजमा दोस्रो जितसँगै नेपाल फाइनलमा
शनिबार, फागुन १९, २०८०
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी, नामिबिया ३ रनले पराजित
शुक्रबार, फागुन १८, २०८०
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो ।
वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
शुक्रबार, फागुन १८, २०८०
वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग...
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
बुधबार, फागुन १६, २०८०
टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर...
वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल
बुधबार, फागुन १६, २०८०
टी-२० आईको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित
मंगलबार, फागुन १५, २०८०
नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
क्रिकेट खेलाडीको तलब बढ्यो, ए श्रेणीकाले मासिक एक लाख पाउने
सोमबार, फागुन १४, २०८०
ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र...
विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ
वाफ च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश
आइतबार, फागुन १३, २०८०
शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै...
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा
मंगलबार, फागुन ८, २०८०
क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो...
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित
सोमबार, फागुन ७, २०८०
आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ
नेपाल क्यानडासँग ४ विकेटले पराजित
आइतबार, फागुन ६, २०८०
नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो
आइसिसी विश्वकप विश्वकप लिग टु : नेपालद्वारा नेदरल्याण्ड्स पराजित
शनिबार, फागुन ५, २०८०
महिला टि-ट्वान्टी एसिया कपमा पुग्ने नेपालको सपना चकनाचुर
शुक्रबार, फागुन ४, २०८०
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ । मलेसियाको बायोमास ओभलमा आयोजक टिमसँग नेपाल ४ विकेटले पराजित भएको हो