लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ यही पुस ५ गतेदेखि
बिहीबार, पुस ३, २०८२
सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने, राज शाही वारियर्समा आबद्ध
आइतबार, मंसिर २८, २०८२
सन्दीपलाई राज शाही वारियर्सले आबद्ध गरेको हो । राज शाहीले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्धन गरेको जानकारी दिएको हो ।
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
शनिबार, मंसिर २७, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल : च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी
शुक्रबार, मंसिर २६, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।
एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
बुधबार, मंसिर २४, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे ।
एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश
शनिबार, मंसिर २०, २०८२
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम
शुक्रबार, मंसिर १९, २०८२
शुक्रबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले शीर्ष चारमा स्थान पक्का गरेसँगै प्लेअफको समीकरण पुरा भएको हो। यो खेलसँगै जनकपुर, चितवन र पोखराको यात्रा लिग चरणमा नै समाप्त भएको छ।
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ ।
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित
मंगलबार, मंसिर १६, २०८२
आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्याएको छ ।
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक
आइतबार, मंसिर १४, २०८२
आइतबार भएको गोर्खाजको पाँचौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरको हो। एक सय ५० रनको लक्ष्य पछ्याएको गोर्खाजले १८ ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनाउँदै लक्ष्य पुरा गरेको हो। यो जितले गोर्खाजलाई लिगको दोस्रो स्थानमा पुर्याएको छ।
अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो ।
एनपीएल : काठमाडौँ गोर्खाज र विराटनगर किंग्सकाे जित
शुक्रबार, मंसिर १२, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो ।
एसिसी प्रिमियर कप : हङकङविरुद्ध नेपाल शानदार जीत
बिहीबार, मंसिर ११, २०८२
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो ।


