मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान'
शुक्रबार, मंसिर १५, २०८०
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार...
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा
बिहीबार, मंसिर १४, २०८०
आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा...
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
बिहीबार, मंसिर १४, २०८०
मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
बिहीबार, मंसिर १४, २०८०
काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना...
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
बुधबार, मंसिर १३, २०८०
एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।