यस वर्षको ओस्कारमा ओपेनहाइमरले जित्यो ७ विधाको अवार्ड
सोमबार, फागुन २८, २०८०
गायिका एलिना चौहानले पर्वत घटनाप्रति आत्मालोचना गरिन्, के थियो घटना ?
शनिबार, फागुन २६, २०८०
गायिका एलिना चौहानले गत साता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका क्रममा आफूले देखाएको अभद्र व्यवहारप्रति आत्मालोचना गरेकी छन्।
'म्याकुरी' लाई कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्।
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
सोमबार, माघ २९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरेका हुन्...
खुलेको २८ वर्षपछि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
शनिबार, माघ २७, २०८०
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल २८ वर्षपछि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज प्रालि २०८० फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले...
‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर !
शुक्रबार, माघ २६, २०८०
आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख...
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास
सोमबार, माघ २२, २०८०
मिडनाइट्स एल्बमका लागि यस वर्षको एल्बम अफ दि इयर अवार्ड जितेसँगै उनी यो विधामा लगातार चार पटक ग्रामी अवार्ड जित्ने पहिलो कलाकार बनेकी हुन् । यसअघि उनले स्टीभ वन्डर, पल...
इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल
आइतबार, माघ २१, २०८०
नेपाली गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आजको एपिसोडमा उनी बाहिरिएको घोषणा गरिएको हो ।
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा !
शनिबार, माघ २०, २०८०
हिजो अचानक पाण्डेको परिवारलाई उद्धृत गर्दै भारतका प्रमुख समाचार माध्यमहरुले समाचार दिए–पाठेघरको मुखको क्यान्सरबाट पुनम पाण्डेको मृत्यु भयो । त्यसरी समाचार दिनेमा भारतका मूलधारका मानिने प्रमुख समाचार माध्यमदेखि युट्युब र...
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु
शुक्रबार, माघ १९, २०८०
चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।
मेनुकाले पाइन् एआईजडित विशेष चश्मा, अब मानिस चिन्न र एक्लै हिड्न सक्ने
आइतबार, माघ १४, २०८०
इण्डियन आइडलको आजको इपिसोडमा भारतीय चिकित्सकहरु नितिन र रोहनले उनलाई उक्त विशेष चश्मा दिएका हुन् । चश्मा पाएपछि मेनुकाले उक्त चश्मा लगाएरै प्रस्तुति दिएकी थिइन् ।
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
सोमबार, माघ ८, २०८०
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह
बुधबार, माघ ३, २०८०
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनका लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १ देखि, ४० देशका ८८ चलचित्र छनोट
मंगलबार, माघ २, २०८०
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
नेपाली चलचित्रमा हलिउड अभिनेता
बुधबार, पुस २५, २०८०
पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत् सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको...
धुर्मुस-सुन्तलीको स्टेजमा 'कमब्याक'
सोमबार, पुस २३, २०८०
गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा उनीहरु करिब ८ वर्षपछि घरेलू स्टेज उक्लिए । यसपछि धादिङ महोत्सवमा सहभागी भएका उनीहरुले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ...
नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा' सार्वजनिक
शनिबार, पुस १४, २०८०
पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या हुन सक्छ ।
ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए
बिहीबार, पुस १२, २०८०
उनले सन् २०२२ मा सार्वजनिक भएको साइन्स फिक्सन सिरिज ‘डाक्टर ब्रेन’ मा पनि अभिनय गरेका थिए, जसका लागि इन्टरनेशनल एम्मी अवार्ड्समा उत्कृष्ट अभिनेताको नोमिनेसनमा पनि परेका थिए ।
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात
शुक्रबार, मंसिर २९, २०८०
सुटिङ भइरहँदा ढलेपछि उनलाई मु्म्बइको बेलेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनको एन्जियोप्लास्टि गराइएको छ । उनको अवस्थामा सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।