मेरो चितवन
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै...
भक्तपुरमा गुञ्जिए अरुणका कालजयी गीत
भक्तपुरमा गुञ्जिए अरुणका कालजयी गीत अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २५औँ स्मृति दिवसका अवसरमा भक्तपुरको थिमिमा ‘अरुण थापा स्मृति साँझ–२०८१’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शकदीर्घा नतमस्तक बन्यो...
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको...
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्। 
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ? 
बलिउड गायिका अल्का याज्ञनिकले गुमाइन् सुन्ने क्षमता, उनलाई भएको के हो ? किन हुन्छ यस्तो ?  बलिउड गायिका अल्का याज्ञनिक यसैसाता आफ्नो इन्स्टाग्राममार्फत् भाइरल संक्रमणका कारण आफ्नो सुन्ने क्षमता गुमेको र डाक्टरले सेन्सरीन्युरल हेयरिङ लस नामक दुर्लभ समस्या भएको बताएको खुलासा गरिन् । एक दिन विमानयात्रापछि...
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु  गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित...
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा बुद्ध जयन्तीको अवसर पारेर आज एकै दिन दुई चलचित्र रिलिज भएका छन् । स्टारहरुले भरिएका चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएका हुन्। 
‘पुजार सार्की’ मा यस्तो भूमिकामा छन् अभिनेता पल शाह
‘पुजार सार्की’ मा यस्तो भूमिकामा छन् अभिनेता पल शाह अभिनेता पल शाहले आफ्नो अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ मा आफ्नो चरित्रको तस्बिर सार्वजनिक गरेका छन् । यही जेठ १० गते रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’ मा उनी मेघराज...
हेटौंडामा तीन दिने कला महोत्सव हुँदै
हेटौंडामा तीन दिने कला महोत्सव हुँदै कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवादलगायतका कार्यक्रम हुनेछन् । हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा...
उपेन्द्र सुब्बाको 'मनसरा' आजदेखि प्रदशर्नमा
उपेन्द्र सुब्बाको 'मनसरा' आजदेखि प्रदशर्नमा अन्तरजातीय सम्बन्धको आयाम तथा नि:सन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘मनसरा’  आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । 
छिन्नलता गीत पुरस्कारको घोषणा
छिन्नलता गीत पुरस्कारको घोषणा छिन्नलता गीत पुरस्कार गुठीले विक्रम २०८० सालको छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ । 
फ्राइडे रिलिज : आजदेखि 'महाजात्रा' प्रदर्शनमा
फ्राइडे रिलिज : आजदेखि 'महाजात्रा' प्रदर्शनमा प्रदीप भट्टराईको लेखन तथाा निर्देशन रहेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र देशभरका ३ सय ४२ वटा हलहरुमा एकैचोटि प्रदर्शनमा आएको हो ।