मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित]
बिहीबार, मंसिर २८, २०८०
भारतीय रियालिटी शो इण्डियन आइडलको टप १४ मा परेर वाहवाही बटुलिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउडमा इन्ट्री गरेकी छन् । उनले बलिउडको ब्लकबस्टर फिल्म ‘केजीएफ’ का निर्देशक प्रशान्त नीलले निर्माण...