Mero Chitwan
यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विभिन्न तरिकाबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । 

 

 

एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ भने राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

 

see-natija-1751042777.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update