मेरो चितवन
ग्वार्को ओभरपास सञ्चालनमा,  चक्रपथको जाम कम हुने
ग्वार्को ओभरपास सञ्चालनमा, चक्रपथको जाम कम हुने ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको  ‘ओभर पास’ शुक्रबारदेखि सञ्चालनमा आएको छ । ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । ओभरपासका कारण  काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम...
पश्चिमी भेगमा ठूलो वर्षा,  तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
पश्चिमी भेगमा ठूलो वर्षा, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह पश्चिम नेपालका केही स्थानमा भारी वर्षा भएको छ  । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले...
बसन्त चौधरीको पहिलो आख्यान 'देवयानी' सार्वजनिक
बसन्त चौधरीको पहिलो आख्यान 'देवयानी' सार्वजनिक कार्यक्रमको पहिलो चरणमा लेखक उमा सुवेदी, अमर न्यौपाने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, समिक्षक कुमारी लामा तथा पत्रकार बबिता बस्नेतको पठन अनुभव समेटिएको सामग्री प्रस्तुत गरिएको थियो ।
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रुको सकुशल उद्दार
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रुको सकुशल उद्दार काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेका...
त्रिदेशीय टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी
त्रिदेशीय टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि ६ विकेटको फराकिलो जित निकालेको छ । 
कालिका नगरपालिकाको बजेट ९५ करोड, यी हुन् मुख्य प्राथमिकताका क्षेत्र
कालिका नगरपालिकाको बजेट ९५ करोड, यी हुन् मुख्य प्राथमिकताका क्षेत्र कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौँ नगरसभामा उपप्रमुख बिमला तामाङले सात करोड आन्तरिक आम्दानी र...
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतद्वारा निरन्तरता
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतद्वारा निरन्तरता पत्रकार दिलभूषण पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको बिहीबारको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
मितेरी सहकारी ठगीमा ज्योतिबहादुर भण्डारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मितेरी सहकारी ठगीमा ज्योतिबहादुर भण्डारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति मितेरी सहकारीको रकम हिनामिनाको आरोपमा कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका ज्योतिबहादुर भण्डारीलाई ललितपुर जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो दैलेखमा नेपालीहरूलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटिएको छ ।  दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको चीनको...
सांसद दीपक मनाङे पदमुक्त
सांसद दीपक मनाङे पदमुक्त सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै उनलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो।
अमेरिकाले नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने
अमेरिकाले नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीन वटा सबस्टेसन निर्माण गर्ने योजना छ । त्यस्तै सडकतर्फ पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही ४० किलोमिटर लामो सडक...
टी-२० आई सिरिज : स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
टी-२० आई सिरिज : स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले...
इजरायल-इरानबीच द्वन्द्व  : के छ नेपालीको सुरक्षा गर्ने सरकारको योजना ?
इजरायल-इरानबीच द्वन्द्व : के छ नेपालीको सुरक्षा गर्ने सरकारको योजना ? श्रम मन्त्रालयको अगुवाइमा आज बसेको परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समितिसहित सरोकारवालाको आपत्‌कालीन बैठकले मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने...
इजरायल-इरान द्वन्द्व : सर्वसाधारणलाई तेहरान छाड्न ट्रम्पको  आग्रह
इजरायल-इरान द्वन्द्व : सर्वसाधारणलाई तेहरान छाड्न ट्रम्पको आग्रह सरकारी स्वामित्वको प्रसारण सेवा केहीबेर अवरूद्ध भएर पुन: सञ्चालनमा आएको थियो । इजरायली सेनाले तेहरानको 'उत्तरी डिस्ट्रिक्ट थ्री'को एक क्षेत्रबाट निस्किन स्थानीयलाई निर्देशन जारी गरेको छ । अहिले तेहरानका सडकहरूमा...
टी–२० आई सिरिज : सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
टी–२० आई सिरिज : सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २०...
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा...
इजरायलले खामेनीको हत्या गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेपछि ...
इजरायलले खामेनीको हत्या गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेपछि ... एक अधिकारीका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई खामेनीको हत्या गर्नु "राम्रो विचार होइन" भनी बताएको बताइएको छ। यो समाचारका विषयमा ट्रम्पले सार्वजनिक रूपमा केही टिप्पणी गरेका छैनन्।
इच्छाकामना पूर्णखोप दीगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना पूर्णखोप दीगोपना सुनिश्चित पालिका घोषणा चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका...
रत्ननगरमा असार २ देखि ६ गतेसम्म ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान
रत्ननगरमा असार २ देखि ६ गतेसम्म ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान कार्यक्रमको पहिलो दिन असार २ गते वडा नम्बर १३ को प्रेमवस्ती र रामजानकी टोल विकास संस्थामा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। नगरपालिकाले सम्बन्धित टोल विकास संस्थाहरूलाई कार्यक्रमको प्रचार-प्रसार...