Mero Chitwan
सरकारका ७२ सहसचिवको सरुवा [सूचीसहित]

काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा, काज तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update