गण्डकी प्रदेशसभाको बैठकमा कांग्रेस सहभागी नहुने
शुक्रबार, वैशाख ७, २०८१
भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या
शुक्रबार, वैशाख ७, २०८१
कपिलवस्तुको मायादेवी गाउँपालिकामा एक जना भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ
घाँस काट्दा रुखबाट खसेर युवकको मृत्यु
शुक्रबार, वैशाख ७, २०८१
समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन्
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
शुक्रबार, वैशाख ७, २०८१
दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको हो ।
आगलागीबाट सात बिघामा लगाइएको गहुँ खरानी
शुक्रबार, वैशाख ७, २०८१
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए ।
महानगरका स्कुलले भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने
बिहीबार, वैशाख ६, २०८१
महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।
यूएईको बाढीमा परी एक नेपालीको मृत्यु
बिहीबार, वैशाख ६, २०८१
युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
२ लाख भक्तजनले गरे सोमेश्वर कालिका दर्शन
बिहीबार, वैशाख ६, २०८१
चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। चैत शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताए ।
चितवनका भित्री सडकमा दुर्घटना बढ्दो
बिहीबार, वैशाख ६, २०८१
चितवनमा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा एक सय चार जनाको मृत्यु भएको छ ।
गाेरखाका ५ पालिकाको निर्णय : सार्वजनिक पद धारण गरेकाले आफ्ना सन्तानलालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बिहीबार, वैशाख ६, २०८१
रखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।
चितवनमा पालिएका दुई हात्ती कतार पठाउने सरकारको तयारी
बिहीबार, वैशाख ६, २०८१
चितवनका दुई हात्ती फेरि विदेश लगिने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने तयारी गरेको हो ।

