मेरो चितवन
बाँसबारी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्छन्  : सीआईबी
बाँसबारी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्छन् : सीआईबी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पत्रकार सम्मेलन गरी बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको हो ।
शान्ति सेनामा तैनाथ थापाको मृत्यु
शान्ति सेनामा तैनाथ थापाको मृत्यु संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ सो अवसरमा तालमा जलकुम्भी फाल्ने, वरपर सफाईदेखि फोहोरसमेत व्यवस्थापन गरिएको निकुञ्जका सरक्षण अधिकृत एवम् बिसहजारी ताल संरक्षण समितिका अध्यक्ष गणेशप्रसाद तिवारीले जानकारी दिए ।
सहारा  सहकारीका  पीडितलाई १५ दिन भित्र  उजुरी दिन चितवन प्रहरीको आग्रह
सहारा सहकारीका पीडितलाई १५ दिन भित्र उजुरी दिन चितवन प्रहरीको आग्रह जिल्ला प्रहरी कार्यालय चितवनले सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक सूचना जारी गर्दै उजुरी दिन अनुरोध गरेको...
नेपालमा चरा पर्यटनको विकास गर्न दोस्रो चरा उत्सव आउँदो सातादेखि
नेपालमा चरा पर्यटनको विकास गर्न दोस्रो चरा उत्सव आउँदो सातादेखि दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा...
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने सरकारले चितवनको भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको छ । योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको छ ।
नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने
नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर...
८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक
८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न...
विनोद चौधरीका भाइ अरुण पक्राउ
विनोद चौधरीका भाइ अरुण पक्राउ अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।
कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै
कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि...
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ?
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ? चिलीमा विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा जडान गरिएको छ, जसले एकै पटकमा हजारौं ताराहरूको फोटो खिच्न सक्नेछ। २.८ मेट्रिक टन तौल भएको यो क्यामेरा कार जत्तिकै ठूलो छ।
जुम्लामा हिमपात, किसान दंग
जुम्लामा हिमपात, किसान दंग  यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका...
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा चितवनको सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा...
आईसीसी यू–१९  विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
आईसीसी यू–१९ विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो...
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोलमा ४ र ग्यासमा १५ रुपैयाँ बढ्यो
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोलमा ४ र ग्यासमा १५ रुपैयाँ बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ...
सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ?
सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ? यसलाई सामसङले एआईको नयाँ युगको सुरुवात भनेको छ । कम्पनीले प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधा प्रदान गरेको जनाएको छ...
भक्तपुरमा विद्युत् चोरीको आरोपमा साउनयता ३३१ जनालाई कारबाही
भक्तपुरमा विद्युत् चोरीको आरोपमा साउनयता ३३१ जनालाई कारबाही  विद्युत् चुहावट नियन्त्रणमा भक्तपुरले निकै सुधार गरेको छ । ९ वर्षअगाडिसम्म ६२ प्रतिशतसम्म विद्युत् चुहावट रहेको भक्तपुरमा नेपाल विद्युत् प्राधिकरणको सक्रियतासँगै चुहावट ७.०४ प्रतिशतमा सीमित भएको छ
बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन
बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन बसले ठक्कर दिँदा कांग्रेस नेता एवम पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । उनी सवार मोटरसाइकललाई नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको हो ।