सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट
आइतबार, माघ २१, २०८०
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका...
चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा
आइतबार, माघ २१, २०८०
चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो
पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु
आइतबार, माघ २१, २०८०
कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको...
माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
आइतबार, माघ २१, २०८०
माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन्
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
आइतबार, माघ २१, २०८०
पश्चिम नवलपरासीको बर्दघाटमा एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। नगरपालिका-१६ केराबारीस्थित चोरघोलनजिकै व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको हो ।
लुम्बिनीमा भेला हुँदै ९ जना नोबेल विजेता
आइतबार, माघ २१, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७ देखि २९ गतेसम्म गर्ने 'बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन' मा सहभागी हुन ९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउने भएका छन्...
फेरि मौसममा बदली हुने, कहाँ–कहाँ हुँदैछ हिमपात र वर्षा ?
शनिबार, माघ २०, २०८०
दुई दिन मौसम खुले पनि पुनः बदली हुने भएको छ । आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई
शनिबार, माघ २०, २०८०
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो...
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा !
शनिबार, माघ २०, २०८०
हिजो अचानक पाण्डेको परिवारलाई उद्धृत गर्दै भारतका प्रमुख समाचार माध्यमहरुले समाचार दिए–पाठेघरको मुखको क्यान्सरबाट पुनम पाण्डेको मृत्यु भयो । त्यसरी समाचार दिनेमा भारतका मूलधारका मानिने प्रमुख समाचार माध्यमदेखि युट्युब र...
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली
शनिबार, माघ २०, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको दाबी गरेका छन्
चितवनको फिस्लिङमा जिप दुर्घटना हुदा एकको अवस्था गम्भीर ,११ जना घाइते
शनिबार, माघ २०, २०८०
चितवनको इच्छाकामना–३ फिस्लिङमा जिप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । फिस्लिङबाट कुरिनटार तर्फ जाँदै गरेको प्र ३ ०१०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक पल्टँदा सो दुर्घटना भएको...
प्रणय दिवसको अवसर पारेर सौराहामा फुड फेस्टिभल आयोजना गरिँदै
शनिबार, माघ २०, २०८०
रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) ले यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिभल गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेवानले प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ...
कृषि विश्वविद्यालयमा अब कृषि इञ्जिनियरिङ पनि पढाइ हुने
शनिबार, माघ २०, २०८०
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अब कृषि इञ्जिनियरिङको पनि पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी चन्दले दिए राजीनामा
शनिबार, माघ २०, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्
नख्खु कारागारका आधा कैदीमा टाढा नदेख्ने समस्या, चिकित्सकसमेत आश्चर्यमा
शनिबार, माघ २०, २०८०
नख्खु कारागारका आधा जति कैदी चस्मा विना कम देख्ने अवस्थाका छन । कारागारमा यति धेरै सङ्ख्यामा दृष्टि दोष भएका र त्यसमा पनि बहुसंख्यक कैदी टाढाको वस्तु नदेख्ने वा धमिलो देख्ने...
चीनलाई टक्कर दिन दक्षिण एसियामा आर्थिक सहयोगको कूटनीति अपनाउँदै भारत
शनिबार, माघ २०, २०८०
चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् दक्षिण एसियाली देशहरूमा प्रभाव बिस्तार गर्दैछ । यस्तो अवस्थामा चीनको प्रभाव कम गर्न भारतले पनि दक्षिण एसियाली मुलुकमा आर्थिक सहयोगको रणनीति...
नारायणी किनारमा चिया प्रदर्शनी गरिने
शनिबार, माघ २०, २०८०
चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया...
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई...
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई...