लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
आइतबार, वैशाख ९, २०८१
भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु
आइतबार, वैशाख ९, २०८१
भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो
मनास्लु हिमपहिरो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह को आग्रह
आइतबार, वैशाख ९, २०८१
हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।
एमाले परिषद् बैठक : ६ समूहमा छलफल सुरु
आइतबार, वैशाख ९, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम
आइतबार, वैशाख ९, २०८१
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
आइतबार, वैशाख ९, २०८१
लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।
आज कोशी, मधेस र लु्म्बिनी प्रदेशमा हुरीबतासको सम्भावना
आइतबार, वैशाख ९, २०८१
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग चार विकेटले पराजित
शनिबार, वैशाख ८, २०८१
एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो
अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन
शनिबार, वैशाख ८, २०८१
अमेरिका भ्रमणमा क्रममा एक हजार ६५ मेघावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले सस्तो ब्याजमा ८५० मिलियन डलर ऋण दिने सहमति भएको मन्त्री पुनको भनाइ छ ।
चितवनका रुग्ण उद्योगको पुनर्उत्थान गर्न सरकारसँग आग्रह
शनिबार, वैशाख ८, २०८१
चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ
ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
शनिबार, वैशाख ८, २०८१
ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षीय बीरबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।
सहकारी घोटाला छानविनमा सरकार आफैं गम्भिर छैनः डा आरजु देउवा
शनिबार, वैशाख ८, २०८१
सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन्

