मेरो चितवन
भरतपुरमा इनारमा भेटियो पुरुषको शव
भरतपुरमा इनारमा भेटियो पुरुषको शव अन्दाजी ३५ बर्षका पुरुषको शव सरदराज बिष्ट र कमलराज बिष्टको घरको इनारमा फेला परेको हो । पानी गन्हाउन थालेपछि उक्त घरमा भाडामा बस्दै आएकाहरुले बिहान १० बजे हेर्दा शव भेटेपछि...
कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, २ मन्त्रीसमेत नियुक्त
कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, २ मन्त्रीसमेत नियुक्त नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । 
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । तर हिक्मत...
बालमन्दिर जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी
बालमन्दिर जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस
एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष...
प्रहरी प्रधान कार्यालयले गर्‍यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]
प्रहरी प्रधान कार्यालयले गर्‍यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित] प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको हो। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ । 
नारायणगढ-मुग्लिन सडक : सबै पुल कात्तिकसम्म सञ्चालन गर्ने गरी धमाधम काम
नारायणगढ-मुग्लिन सडक : सबै पुल कात्तिकसम्म सञ्चालन गर्ने गरी धमाधम काम नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भन चार वटा निर्माणाधीन छन् ।
यी ५ प्रदेशमा हुँदैछ आज वर्षा 
यी ५ प्रदेशमा हुँदैछ आज वर्षा  हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा...
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति सूचना प्रकाशित गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी...
 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी
 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । स्नेहा हराउनुका कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको उनले बताए । 
लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा सिलबन्दी
लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा सिलबन्दी लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा तालाबन्दी गरिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले बुधबार गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि...
चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १० महिनामै ६ बाघ मृत भेटिए
चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १० महिनामै ६ बाघ मृत भेटिए चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन्...
पारस खड्काले दिए आफ्नो चरित्रहत्या गर्नेमाथि कानुनी कारबाहीको चेतावनी
पारस खड्काले दिए आफ्नो चरित्रहत्या गर्नेमाथि कानुनी कारबाहीको चेतावनी नेपाल क्रिकेट संघ (क्यान) का सचिव पछिल्लो केही समययता सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आफूमाथि आरोप लगाउने काम...
सुनकोशी-मरिण डाइभर्सन सुरुङको 'ब्रेक थ्रु'
सुनकोशी-मरिण डाइभर्सन सुरुङको 'ब्रेक थ्रु'  सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो
अब गम्भीर बिरामी बाहेक अरु शिक्षक काजमा बस्न नपाउने
अब गम्भीर बिरामी बाहेक अरु शिक्षक काजमा बस्न नपाउने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ
एकल महिलाको  विभत्स हत्यापछि लुटपाट
एकल महिलाको विभत्स हत्यापछि लुटपाट रातीको समयमा होहल्ला भए पनि गाउँले उठेर हेर्दा शान्त भएको तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ ।
सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङको 'ब्रेक थ्रु' आज
सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङको 'ब्रेक थ्रु' आज सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको आज 'ब्रेक थ्रु' हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम...
आज मातातीर्थ औँसी, मातातीर्थ कुण्डमा मेला
आज मातातीर्थ औँसी, मातातीर्थ कुण्डमा मेला वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु...